निर्माण व्यवसायीले गरेका उपेक्षा टुलुटुलु हेरेर बस्न सक्दिनँः

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्शान हुनेगरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर नबस्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औँ

अर्थतन्त्रमा दीर्घ रोग लाग्यो, उपचार नगरे हामी सकिन्छौं: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा हनहनी ज्वरो आएको र त्यही ज्वरोले दीर्घरोग निम्त्याएको बताएका छन् । ज्वरोले निम्त्याएको दीर्घ रोगको समयमै उपचार नखोज्ने हो भने हामी सकिने

कानुन पढ्यो भने कसैले उद्योग खोल्न सक्दैन, विदेशी लगानी कसरी आउँछ ?

नेता र प्रशासकका छोराछोरी विदेशमा, पछि सबै उतै जाने हुन्, कसलाई माया छ देशको ? हाम्रोमा संविधानविपरीतका कानुन धेरै छन् । संविधानविपरीतका कानुन प्रतिनिधिसभाबाट पारित भएर आएका छन् । यहाँ

अमेरिकाले ६६ वस्तुमा भन्सार छुट दिँदा पनि बढेन निर्यात

काठमाडौं । विश्वका १५० भन्दा बढी देशसँग व्यापार गर्दै आएको नेपालले निकै कम देशसँग मात्रै नाफा गरेको छ । आयातमा उच्च निर्भर हुँदा नेपालले वार्षिक खर्बौं रुपैयाँको व्यापार घाटा व्यहोर्दै

अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार कठोर बन्नुपर्छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसले मंगलबार आयोजना गरेको ‘नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी

उद्योगी‑व्यवसायी भन्छन्- अर्थतन्त्र चौपट भइसकेको छ, कांग्रेस भन्छ- अब हामी सम्हाल्छौं

काठमाडौं । अर्थतन्त्रको बिग्रँदो अवस्थाप्रति उद्योगी‑व्यवसायीले गहिरो चिन्ता व्यक्त गरेका छन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको छलफलमा सहभागी भएका व्यवसायीले अर्थतन्त्रका विषयमा आशाभन्दा बढी निराशा अभिव्यक्त गरेका

राजस्वको १६% रकम साँवा-ब्याज तिर्नमै खर्च हुने, गत वर्षभन्दा दायित्व ४६%ले बढ्यो

६ वर्षअघि सरकारले लिएको ऋणको ब्याज तिर्न १० अर्ब २ करोड रुपैयाँ खर्च भएकोमा गत वर्ष ४५ अर्ब २ करोड रुपैयाँ खर्च भयो । आन्तरिक ऋणको बढ्दो ब्याजदर, विदेशी मुद्राको

कृष्ण बिकको निष्कर्ष: स्वदेश नै ठिक

विराटनगर । मानिसको जीवनको अधबैंसे उमेर हो ४० वर्ष । जीवनको अत्यन्तै ऊर्जाशील करिब २० वर्ष यही उमेरभित्र पर्छ । यतिबेला बगाउने पसिनाले आफ्नो मात्र होइन, देशको समेत भविष्य निर्धारण

सरकारी कोषको घाटा २ खर्ब २० अर्ब पुग्यो, असार मसान्तसम्म सञ्चित कोष घाटा ३ खर्ब नाघ्ने

काठमाडौं । लक्ष्यअनुसार राजस्व संकलन नभएपछि सरकारी कोषको घाटा बढ्दो क्रममा छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार फागुन २० गते सरकारी कोष १ खर्ब ५३ अर्ब रुपैयाँले घाटामा छ ।

नयाँ प्रधानमन्त्रीलाई सीले देलान् अर्थतन्त्र सम्हाल्ने जिम्मेवारी ?

एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च संगठन ‘नेशनल पिपुल्स कन्फ्रेन्स’को बैठक यो साताको अन्त्यमा सुरु हुँदै छ । यो बैठकलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले आफूलाई देशको सत्ताको सर्वशक्तिमान बनाउने संकेतको