संकटग्रस्त अर्थतन्त्र उकास्न कांग्रेसले कसलाई बनाउँदैछ अर्थमन्त्री ?

काठमाडौं । अर्थतन्त्र संकटको अवस्थामा छ । तर, बिडम्बना अहिले अर्थ मन्त्रालय खाली छ । राष्ट्रपतिको चुनावको विषयलाई लिएर नयाँ राजनीतिक समीकरण बनेपछि नेकपा एमाले सरकारबाट बाहिरियो । अब सरकारमा

सरकारले निर्माण व्यवसायीलाई ६० अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी

काठमाडौं । निर्माण व्यवसायीहरुले ६० अर्ब रुपैयाँ रकम सरकारले भुक्तानी गर्न बाँकी रहेको जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारबाट निर्माण व्यवसायीले अझै ६० अर्ब रकम

वैदेशिक रोजगारीमा दुई वर्षे श्रम स्वीकृति हट्यो, कूटनीतिक नियोगबाटै लिन सकिने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने क्रममा दुई वर्षको श्रम स्वीकृति लिने प्रावधान घटाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चैत १ गतेदेखि वैदेशिक रोजगारीमा जाने क्रममा दुई

मलमा अनुदान हटाएपछि किसान महासंघको आपत्ति

इटहरी । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान हटाउने निर्णय गरेपछि अखिल नेपाल किसान महासंघ कोशी प्रदेशले आपत्ति प्रकट गरेको छ । महासंघ कोशी प्रदेशले बुधबार इटहरीमा पत्रकार सम्मेलन गरी

मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक

काठमाडौं । सरकारले मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यकबाहेक वैदेशिक भ्रमणमा रोक लगाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले मन्त्रीहरु

भन्सार विभागले उठायो लक्ष्यको ५८ प्रतिशत मात्रै राजस्व, गत वर्षभन्दा २५ प्रतिशत कम

काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा आयात १८ प्रतिशतले घट्दा राजस्व संकलन २५ प्रतिशतले घटेको छ । भन्सार विभागले फागुन मसान्तसम्म ४ खर्ब ३२ अर्ब ९२ करोड रुपैयाँ राजस्व

गत वर्ष बराबर पनि राजस्व नउठ्ने निश्चित, सरकारलाई कर्मचारीको तलब खुवाउनै सकस

काठमाडौं । चालू आर्थिक वर्षमा गत वर्ष बराबर पनि राजस्व संकलन नहुने निश्चित भएको छ । गत वर्ष फागुन मसान्तसम्ममा ७ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।

सवा ३ करोड बढी ठगिएको उजुरीसहित ‍स्वर्णिम सहकारीका पीडित प्रहरीकहाँ

काठमाडौं । काभ्रेको बनेपामा रहेको स्वर्णिम बचत तथा ऋण सहकारी संस्थाले ३ करोड ३२ लाख रुपैयाँ ठगी गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिएका छन् । पीडितहरुले संस्थाका

इलामको रोङमा व्यवसायिक गुन्द्रुक उत्पादन

इलाम । इलामको रोङ गाउँपालिकामा व्यवसायिक गुन्द्रुक उत्पादन थालिएको छ । गाउँपालिकाको पहलमा नै गुन्द्रुकको उत्पादन सुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले पालिकावासीले उत्पादन गरेको मुला र

बैंकको ब्याजदर एकल बिन्दुमै सीमित राख्न निर्देशन दिएको छु: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसिलो मौद्रिक नीतिले बैंकको ब्याजदर बढ्न गएको अवस्थामा यस्तो ब्याजदरलाई कसरी एकल बिन्दुमै सीमित राख्न सकिन्छ भन्नेतर्फ आफूले नेपाल राष्ट्र बैंक र सम्बद्ध