वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति बढ्यो: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् । व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाको

आफैं हाट बजार व्यावस्थापन गर्दै सुनसरीको दुहवी नगरपालिका, ८ करोडमा कोल्ड स्टोर सन्चालन हुने

इटहरी । सुनसरीको दुहवी नगरपालिकाले अव हाट बजारको टेण्डर नखोल्ने भएको छ । बजार व्यवस्थापन समिती गठन गरेर आफैँ नगरपालिकाले बजारमा लाग्ने हाटको व्यवस्थापन गर्न लागेको हो । पुर्वी तराईमा

महंगा विदेशी रक्सि र वाइन त्यागौँ रैथाने तीनपानेको प्रवद्र्धन गरौँः मन्त्री किराँती

इटहरी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाली समाजलाई रैथाने स्वाद दिँदै परिकारलाई परिमार्जन गरेर नेपाली माटोमा उत्पादन भएको तिनपाने रक्सी र जाँडलाई ब्राण्डिङ गर्न नसक्दा प्रदेशको

हचुवामा बाँडियो बजेटको सिलिङ, ऋणको साँवा ब्याज तिर्न छुट्याइएन पर्याप्त रकम

काठमाडौं । राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ निर्धारण गर्दा नेपाल सरकारले लिएको ऋणको साँवा र ब्याज तिर्न पुग्ने रकम व्यवस्था नगरेको खुलेको छ । आयोग उपाध्यक्षको नेतृत्वमा रहने राष्ट्रिय स्रोत

सरकारले निजी क्षेत्रका समस्यालाई गम्भीर रूपमा लिएको छ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिले समग्र अर्थतन्त्र र निजी क्षेत्रमा देखिएका समस्यालाई सरकारले गम्भीररूपमा लिएको बताएका छन् । आज आयोजित खिचापोखरी न्यूरोड व्यापार सङ्घको

जी २० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन पौडेल भारत प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन् । जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उनी भारत गएका हुन् । जी २० अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२

सुधीरको कोहिनुर हाउजिङ सञ्चय कोषले लिलाम गर्न लागेको भन्दै उपभोक्ता समितिको आपत्ति

काठमाडौं । कर्मचारी सञ्चय कोषले लिलाम गर्नेभन्दै सूचना निकालेको २१ दिनपछि भेगास सिटी उपभोक्ता व्यवस्थापन समितिले आपत्ति जनाएको छ । भेगास सिटी उपभोक्ता व्यवस्थापन समितिले बिहीबार सूचना जारी गर्दै सञ्चयकोषले

लघुवित्तहरुको समस्या समाधान गर्न गम्भीर छौंः अर्थमन्त्री

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गम्भीर भएर लागेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकपश्चात् संसद भवन बाहिर सञ्चारकर्मीहरुलाई प्रक्रिया दिँदै

नेपालले ७ महिनामा गर्‍यो ९ खर्बको आयात, व्यापारघाटा सवा ८ खर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालले ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँको वस्तु आयात गरेको छ । नेपालले गत वर्षको सोही अवधिमा ११ खर्ब

बजारमा माग कम हुँदा बढ्न सकेन आयात, माघमा सबैभन्दा कम पैठरी

काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको तरलता अभावले बजारमा माग कम हुँदा वस्तुको आयात बढ्न सकेको छैन । बजारमा अहिले तरलता अभावसँगै चर्को ब्याजदरले अधिकांश क्षेत्रको माग घटेको छ । जसको