अतिथिलाई नेपाली परिकार मात्र खुवाउन उद्योग मन्त्रालयको सर्कुलर

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अतिथि सत्कार एवं चिया, खाजामा अनिवार्य रुपमा नेपाली उत्पादन प्रयोग गर्ने सर्कुलर जारी गरेको छ । मन्त्रालयले शुक्रबार स्वेदशी उत्पादनको उपभोग बढाउन तीनै

सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुगमन गरेको एपीजीको प्रारम्भिक रिपोर्ट, नेपाल ‘ग्रे लिस्ट’मा पर्ने निश्चित

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कमजोर कानूनी व्यवस्था र भएका कानून कार्यान्वयनमा गरिएको लापरबाहीले वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले नेपाललाई खैरो सूची (ग्रे लिस्ट) राख्दै अन्तर्राष्ट्रिय अनुगमन गर्ने भएको छ ।

कैदीबन्दीले बनाएका ह्स्तकलाका सामग्रीप्रति आकर्षण बढ्दो

पाल्पा । घरेलु उत्पादन भनेपछि ग्राहकले खोजी–खोजी सामग्री खरिद गर्छन् । ग्राहकको आकर्षण बढाउन हातले अनेकौँ स्वरुप र बुट्टा भरेर तयार पारिएका सामग्रीमै धेरै आकर्षित हुन्छन् । नयाँ स्वरुप दिएर

१० हजार टन गहुँ आयातका लागि २० फर्म सिफारिस

काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले २० फर्मलाई भारतबाट करिब १० हजार मेट्रिक टन गहुँ आयात गर्न सिफारिस दिएको छ । मन्त्रालयमा निवेदन दिएका सबै व्यवसायीलाई गहुँ आयातको सिफारिस

सेन्सरसहितको धाराबाट मेलम्चीको पानी खुवाउने तयारी

काठमाडौं । सरकारले सिंहदरबारमा सेन्सरसहितको धाराबाट मेलम्चीको पानी खुवाउने तयारी गरेको छ। खानेपानी मन्त्रालयले मन्त्रालयभित्रका सर्वसाधारणहरूलाई निःशुल्क पानी खुवाउने उदेश्यले सेन्सरसहितको धाराको व्यवस्था गर्ने जनाएको हो। मन्त्रालयका सचिव मनिराम गेलालले

विराटनगरको तुलसी सहकारीका सञ्चालक पक्राउ, थप दुई संस्थाका फरार

विराटनगर । विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाका दुई जना सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने छन् । उनीहरुलाई बचतकर्ताको रकम दिन

जाँचबुझ आयोगको निष्कर्ष: अध्ययनबिना रनवे १२ बाट अवतरण अनुमति, विमान ‘ढुंगा जसरी’ खस्यो

काठमाडौं । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमान स्टल (ढुंगा जसरी झ्याप्पै खसेको) भएको जाँचबुझ आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पर्याप्त अध्ययन नगरी सञ्चालनमा ल्याउँदा दुर्घटना

सरकार समग्र आर्थिक नीतिकै पुनरावलोकनको नजिक छः अर्थमन्त्री

काठमाडौं । उप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकको समग्र आर्थिक नीति पुनरावलोकन गर्ने तयारीमा रहेको बताएका छन् । अर्थमन्त्री पौडेलले मुलुकभित्र नै उत्पादन वृद्धि,रोजगारी सिर्जना,राष्ट्रिय आयमा वृद्धि र आयात

स्वास्थ्य बीमा बोर्डद्वारा ६ अर्ब ९१ करोड भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ६ अर्ब ९१ करोड रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले चालु आर्थिक वर्षको पुस महिनासम्ममा ६ अर्ब ९१ करोड ७१ लाख ९७ हजार १४१ रुपैयाँ

बजेट र मौद्रिक नीतिको समीक्षाबाट आईएमएफ सन्तुष्ट, ईसीएफको दोस्रो किस्ता चैतसम्ममा निकासा हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्थवार्षिक समीक्षा र अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको समीक्षाबाट अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सन्तुष्ट देखिएको छ । गत वर्षभन्दा नेपालको अर्थतन्त्र