देशका विभिन्न ८ स्थानमा औद्योगिक ग्राम स्थापाना सरकारको स्वीकृति



काठमाडौं । सरकारले देशका विभिन्न ८ स्थानमा औद्योगिक ग्राम स्थापाना गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

फागुन ४ गते बसेको मन्त्रिपरिषद् बैठकले मण्डन देउपुर ६, बेथानचोक २, लिखु ४, रघुगंगा २, तातोपानी ४, रिद्धिकोट ३, रुरु क्षेत्र ४ र अपि हिमाल ४ गरी जम्मा ८ वटा स्थानमा औद्योगिक ग्राम स्थापाना गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बर्ड फ्लु रोगको नियन्त्रणका क्रममा आ.व. २०७९ मा प्रचलित कानून बमोजिम नष्ट गरिएको वस्तुहरुको लागि राहत प्रदान गर्ने , बिदालाई व्यवस्थित गर्न यस पटक २ वटा बिदा थपेर गत वर्षकै बिदा दिने लगायतको निर्णय गरेको छ ।


क्लिकमान्डु