लमजुङको मतगणनाः देव गुरुङ उछिने दिलबहादुर घर्तीलाई

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहलिो चरणमा निर्वाचन भएको लमजुङको पछिल्लो मतपरिणाम प्राप्त भएको छ । पछिल्लो मत परिणामअनुसार वामगठबन्धनका देव गुरुङले ९ हजार ९०३ मत प्राप्त गरेका छन्

बाबुरामले अग्रता बढाए हेर्नुस् कस्को कति मत ?

गोरखा । गोरखा क्षेत्र नम्बर–२ बाट नयाँ शक्तीका उम्मेदवार बाबुराम भट्टराईले मतान्तर बढाएका छन् । भट्टराईले बामगठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई १ हजार १ सय ३५ मतले पछाडि पारेका छन् ।

ओखलढुङ्गामा यज्ञराजले रामहरिलाई ११७७ मतले पछि पारे

काठमाडौं । ओखलढुङगाको मतगणना दु्रतगतिमा भइरहेको छ । पछिल्लो मतगणनाको परिणाम अनुसार बाम गठबन्धनबाट उम्मेद्वार बनेका यज्ञराज सुनुवारले १० हजार ४०७ मत प्राप्त गर्दा नेपाली काँग्रेसका उम्मेद्वार रामहरि खतिवडाले ९

ललितपुर ३ मा नेपाली काँग्रेसका अमात्य ४ सय ५२ भोटले अगाडि

ललिलपुर– ३ मा बिहीबार मध्यरातबाट मतगणना सुरु भएको छ । ४ ठाउँमा मतगणना भइरहेको छ । अहिलेसम्म २६०४ मतगणना भएको छ । अहिलेसम्मको मतगणनामा कांग्रेस उम्मेदवार मदन अमात्य ४५२ मतले

बाबुराम भट्टराई २०७ मतले अगाडि

काठमाडौं । गोरखा निर्वाचन अगाडि देखिनै निकै चर्चामा रहेको जिल्ला हो । नयाँ शक्ती पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका प्रभाबशाली नेता नारायणकाजी क्षेष्ठ बिच प्रतिस्पर्धा भएकाले

नुवाकोटमा रामशरण र अर्जुन दुबै पछाडि, हेर्नुस् कसले कति मत ल्याए ?

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर एक र दुई दुबै स्थानमा बाम गठबन्धनका उम्मेद्वार अगाडि लागेका छन् । एक नम्बर क्षेत्रमा पूर्व अर्थमन्त्री रामशरण महत ४५३ भोटले माओवादी केन्द्रका उमेद्वार हितबहादुर

रसुवामा काँग्रेसको अग्रता बढ्दै

काठमाडौं । प्रतिनिधिसभा पहिलो चरणको सुरुवात देखि नै नेपाली काँग्रेसले अग्रता लिएको रसुवामा अहिले मतान्तर निकै बढेको छ । नेपाली काँग्रेसका उम्मेद्वार मोहन आचार्यले १ हजार २७४सय मतले अग्रता लिएका

रुकुम पूर्वमा माओवादी बिजयी, मुस्ताङमा एमाले

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको लागि रुकुम पूर्वबाट बिजयको खाता खोलेको छ । माओवादी केन्द्रमका कमला रोका उक्त स्थानबाट बिजयी भएकी हुन् । उनले १० हजार ४ सय

नुवाकोट १ मा रामशरण महतको अग्रता

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेद्वार डा. रामशरण महतले ७११ मत ल्याएका छन् । बाम गठबन्धनबाट उम्मेद्वार बनेकामा ओवादी केन्द्रका हितबहादुर तामाङले ५२४ मत ल्याएका छन्

नुवाकोट मतगणना: रामशरण महत र हितबहादुर बराबर, अर्जुननरसिंह पछाडि

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ मा सुरुवाति २०० मत गणनागर्दा २ मत बदर भएको छ भने, नेपाली काँग्रेसका उम्मेद्वार डा. रामशरण महतले ९९ मत ल्याएका छन् । बाम गठबन्धनबाट