बाबुरामले अग्रता बढाए हेर्नुस् कस्को कति मत ?



गोरखा । गोरखा क्षेत्र नम्बर–२ बाट नयाँ शक्तीका उम्मेदवार बाबुराम भट्टराईले मतान्तर बढाएका छन् । भट्टराईले बामगठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई १ हजार १ सय ३५ मतले पछाडि पारेका छन् । भट्टराईले ६ हजार ५ सय ३४ मत ल्याउँदा श्रेष्ठले ५ हजार ३ सय ९९ मत ल्याएका छन् ।


पुष्प दुलाल