ओखलढुङ्गामा यज्ञराजले रामहरिलाई ११७७ मतले पछि पारे



काठमाडौं । ओखलढुङगाको मतगणना दु्रतगतिमा भइरहेको छ । पछिल्लो मतगणनाको परिणाम अनुसार बाम गठबन्धनबाट उम्मेद्वार बनेका यज्ञराज सुनुवारले १० हजार ४०७ मत प्राप्त गर्दा नेपाली काँग्रेसका उम्मेद्वार रामहरि खतिवडाले ९ हजार २३० मत ल्याएर पछ्याइ रहेका छन् ।

सुरुदेखि नै अग्रता बनाई रहेका सुनुवारले १ हजार १७७ मतले अग्रता लिएका छन् ।


क्लिकमान्डु