उदारिकरण सुरु गर्ने दुबै नेता पराजित, अरु पूर्वअर्थमन्त्री

काठमाडौं । नेपालमा २०४८ सालपछि बिभिन्न समयमा अर्थमन्त्री बनेका पात्रहरु हुन्, महेश आचार्य, भरतमोहन अधिकारी, डा. रामशरण महत, बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे, बर्षमान पुन, कृष्णबहादुर महरा र ज्ञानेन्द्र बहादुर कार्की

५ मतले चुनाब हारेपछि कांग्रेस उम्मेद्वार प्रदिप पौडेलले पुन मत गणनाको माग गरे

काठमाडौं । तनहुँ क्षेत्र नं. २ को निर्वाचनमा बामपन्थी उम्मेद्वारसँग ५ मतले हारेपछि कांग्रेसका उम्मेद्वार प्रदिप पौडेलले पुन मतगणनाको माग गरेका छन् । तनहुँको क्षेत्र नं.२ अन्तर्गतको प्रदेश २ मा

राम कार्कीलाई बधाई दिँदै विश्वप्रकाशले भने- झापाली जनताले मलाई चिन्न सकेनन्

काठमाडौं । झापा क्षेत्र नं १ बाट वामगठन्धनका उम्मेदवार राम कार्कीसँग पराजित भएका नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्माले हारलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन् । काँग्रेसभित्र बौद्धिक नेताका रुपमा

पूर्वसहकर्मी नारायणकाजीलाई हराउँदै बाबुरामले चुनाब जिते

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनाब जितेका छन् । निकटतम प्रतिद्वन्द्धी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई करिब ५ हजारभन्दा बढीको मतान्तरले चुनाब जितेका हुन्

गढमा पराजय हुँदा पनि काठमाडौंले जोगायो कांग्रेसको इज्जत

काठमाडौं । देशैभर करिबकरिब पत्तासाफको स्थितिमा पुगेको कांग्रेसलाई काठमाडौंले भने केही राहत दिएको छ । बाम गठबन्धनको तीब्र प्रतिस्पर्धालाई चिर्दै काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ४ वटामा कांग्रेसले बिजय हासिल गरेको

चुनाब जितेको झोंकमा रक्सीले लठ्ठिएर बाम गठबन्धनका कार्यकताले प्रहरी कुटेपछि…

काठमाडौं । बाम गठबन्धनका कार्यकर्ताहरुको आक्रमणमा परी बझाङमा गस्तीमा रहेका प्रहरी घाइते भएका छन् । चुनाब जितेको झोंकमा बाम गठबन्धनका कार्यकर्ताले गस्तीमा रहेको प्रहरीको गाडीमा आक्रम गरेका थिए । शुक्रबार

काठमाडौं ६ मा कांग्रेसका भीमसेनदाश बिजयी

काठमाडौं । काठमाडौं क्षेत्र नं. ६ मा कांग्रेसका भीमसेनदाश प्रधान बिजयी भएका छन् । निकटतम प्रतिद्वन्द्धी माओवादी नेता झक्कु सुवदेदीलाई हजार भन्दा बढी मतान्तरले प्रधानले जितेका हुन् । प्रधानले १६

गोर्खामा बाबुरामको जित शुुनिश्चित साढे ७ हजार मत गन्न बाँकी हुँदा ५ हजार मतले अगाडि

काठमाडौं । गोर्खा १ मा डा. बाबुराम भट्टराईको जित शुनिश्चित जस्तै भएको छ । नयाँ शक्ति पार्टीका संयोजकसमेत रहेका डा. बाबुराम भट्टराईले आफ्ना निकटतम प्रतिद्वन्दी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई ५

कार्टर सेन्टरले भन्यो- छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समयको चापका कारण मतदाता शिक्षा प्रभावकारी रुपमा हुन नसकेको कार्टर सेन्टरले टिप्पणी गरेको छ । निर्वाचनको पर्यवेक्षणमा संलग्न कार्टर सेन्टरले ग्रामीण क्षेत्रमा मतदाता शिक्षामा

एमाले कार्यकर्ताले निर्वाचन अधिकृत कुटेपछि स्याङ्जामा तनाव

काठमाडौं । एमाले कार्यकर्ताले स्याङ्जाका निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठमाथि हातपात गरेका छन् । प्रतिनिधिसभा क्षेत्र नंम्बर २ का निर्वाचन अधिकृत श्रेष्ठ माथि एमालेका नेता तथा आँधीखोला गाउँपालिकाका प्रमुख सुधिरकुमार पौडेलले