जब शब बोकेरै मलामीहरु भोट हाल्न मतदान केन्द्रमा

पाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका-७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् । हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको आज बिहान मृत्यु

दाहाल, पौडेल र कोइरलाले मतदान गरे, मतदानपछि कसले के भने ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र काँग्रेस नेता शेखर कोइरलाले मतदान गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष  दाहालले भरतपुर महानगरपालिका वडा नम्बर

‘धुलोमुक्त काठमाडौँ’ प्राथमिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही मंसिर २९ गते मनाउन लागेको आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा धुलोमुक्त काठमाडौँ बनाउने  कामलाई प्राथमिकतामा राखेको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले 

मौन अवधिमा आचारसंहिता उल्लघंन बढ्यो, आयोगमा उजुरीको चाङ, भएन कतै कारवाही

काठमाडौं । मौन अवधिमा राजनीतिक दल र तिनका उम्मेदवारले आचारसंहिता हनन गरेको भन्दै देशव्यापी रुपमा नै उजुरीको चाङ लागेको छ । निर्वाचन आयोगका विभिन्न कार्यालयहरुका अनुसार भोज भतेर गरेको, पैसा

माओवादीका उम्मेद्वारको घर छेउमै बम पड्कियो

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ वाम गठबन्धनका साझा उम्मेदवार लेखराज भट्टको घर नजिकै बम विष्फोट भएको छ । भट्टको घरबाट ३ सय मिटर टाढा रहेको नालामा आज बिहान

कुलमानले भने- म कुनै पार्टीको पक्ष विपक्षमा छैन

काठमाडौं । नेपाल विद्युत् प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू कुनै अमूक पार्टीको पक्ष र विपक्षमा नरहेको बताएका छन् । कुलमान एउटा पार्टीको पक्षमा रहेको भन्दै सामाजिक सञ्जालमा व्यापक प्रचार

गगन थापामाथि बम आक्रमण गरेको भन्दै प्रहरीले ४० जनालाई पक्रियो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभामा काठमाडौ क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापामाथि बम आक्रमण गरेको आशंकामा प्रहरीले उपत्यका विभिन्न स्थानबाट ४० जनालाई गिरफ्तार गरेको

धनुषा ३ः चर्चा निधि र महतोको, आँकडा बोल्छ बाम गठबन्धन पनि कमजोर छैन

धनुषा । यसपालिको चुनावमा नेपाली काँग्रेसका विमलेन्द्र निधि र राजपाका नेता राजेन्द्र महतो उठेको धनुषा क्षेत्र नं ३ मुलुककै सर्वाधिक चासोको निर्वाचन क्षेत्र बनेको छ । मिथिलेस झा र जिवछ

काठमाडौं १०ः राजन केसी र हितमान शाक्यको यस्तो छ चुनावी अंक गणित

काठमाडौं । मौनअवधि शुरु हुन लागे पनि विभिन्न राजनीतिक दलका उम्मेदवारलाई मतदातासम्म पुग्ने चटारो भने उस्तै रहेको छ । यस्तै चटारोका बीच काठमाडौं क्षेत्र नं १० का उम्मेदवार पनि आजको

समाजबादले कंगाल बनेको भेनेजुएला बिटक्वाइन बेचेर धनी बन्ने

काठमाडौं । समाजबादी साशन व्यवस्थाका कारण कंगाल बनेको भेनेजुएलाले क्रिप्टो करेन्सी अर्थात् बिटक्वाइन उत्पादन गरेर धनी बन्ने सपना बोकेको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले बिटक्वाइन उत्पादन तथा बिक्री गरेर