अब आर्थिक क्रान्तिको खाँचो छ : एमाले नेता

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजनीतिक क्रान्ति पूरा भइसकेकाले अब आर्थिक क्रान्तिको खाँचो रहेको बताएका छन् । संयुक्त वाम गठबन्धनद्वारा शंखरापुर नगरपालिका–५ स्थित इँटाखेलमा आज

पहिलो चरणको मत सर्वेक्षण गर्दै हुनुहुन्छ भने कारबाहीमा पर्नुहोला

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताएका छन् । आज निर्वाचन आयोगमा सञ्चारकर्मीसँग

सबै मतपेटिका सदरमुकाम पुग्न मंगलबारसम्म लाग्ने

जाजरकोट । जाजरकोटका सबै मतदान केन्द्र र स्थलबाट मतपेटिका सदरमुकाम ल्याउने काम शुरु भएको छ । जिल्लाका जुनीचाँदे गाउँपालिका, बारेकोट गाउँपालिका र शिवालय गाउँपालिकाका केही वडा सदरमुकामभन्दा धेरै टाढा हुनुका

पहिलो चरणको निर्वाचनः मतदान केन्द्रमै बमदेखि बुथ कब्जासम्म, कहाँ के भयो ?

काठमाडौं । आइतबार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेश सभाका लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार करिब ६६ प्रतिशत मत खसेको छ ।

मतपत्र जलाइएको रुकुममा मंसिर २१ गते फेरि चुनाम हुने

रुकुम । रुकुमको दुईवटा मतदान कन्द्रमा पुनः मतदान गरिने भएको छ । आज भएको मतदानको क्रममा एसिड परेर मतपत्र जलेपछि पुनः मतदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ । रुकुम

बाबुराम भन्छन्- ठूलो मतान्तरले जित्छु, नारायणकाजी भन्छन्,- १०० प्रतिशत मेरो जित !

गोरखा । गोरखा क्षेत्र नं. २ का प्रत्यक्षतर्फका उम्मेद्वार डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले दुबैले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनमा मत हालिसकेपछि

बाजुरामा घाइते भएका धामीलाई उपचारका लागि हेलिकप्टरबाट धनगढी ल्याइयो

बाजुरा । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर ८ गोठीमा आईतबार एमाले कार्यकर्ताबाट काँग्रेस कार्यकर्तामाथि ढुंगामुढा र खुकुरी प्रहार गरिएको छ । खुकुरी प्रहारबाट काँग्रेसका दानबहादुर धामी र फकिर धामी

झापा-५ मा ‘सेफ जोन’मै छन् त एमाले अध्यक्ष ओली ?

भद्रपुर । संविधान जारी भएपछि पहिलो पटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ५ चर्चित छ । यस क्षेत्रमा प्रतिनिधिसभाका लागि १४ र प्रदेशसभाका लागि ‘क’

सिन्धुपाल्चोकामा झडप एक गम्भिर घाइते

काठमाडौं । सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर १ बलेफी गाउँपालिकाको माखास्थित कालिकादेवी प्रावि केन्द्रमा झडप भएको छ । उक्त झडपमा परी वडा सदस्य लक्ष्मण अधिकारी गम्भीर घाइते भएका छन् । काइते

रुकुमको मत पेटीकामा आगो लाग्यो

रुकुम । रुकुमको रत्न आधारभूत विद्यालय मतदान केन्द्र रहेको (क) बुतको प्रतिनिधि सभा सदस्यको मतपेटीका आगो लागेको छ । मतदान अधिकृतका अनुसार उक्त मतपेटीकामा २ सय ५० मत खसेको थियो