गगन थापामाथि बम प्रहार, थापासहित घाइते अस्पताल भर्ना

काठमाडौं । गगन थापामाथि बम प्रहार भएको छ । चुनाबी प्रचारका क्रममा रहेका नेपाली कांग्रेसका क्षेत्र नं. ४ का प्रत्यक्षतर्फका उम्मेद्वार थापामाथि काठमाडौंको चपलीमा बम प्रहार भएको हो । अज्ञात

काठमाडौं २ः माधब नेपाललाई दीपक कुइँकेलको चुनौति, कसले मार्ला बाजी ?

काठमाडौं । मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मत माग्ने निकै चटारो छ । वाम गठबन्धनका

महोत्तरीमा २ सय ३२ मतदानस्थल संवेदनशील

गौशाला । दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि महोत्तरीमा २३२ मतदानस्थल संवेदनशील रहेको छ । कुल २५८ मतदानस्थलमध्ये २३२ वटा संवेदनशील रहेको र त्यसमध्ये

काठमाडौं ४ः गगन थापा र राजन भट्टराईको विकासे नारा, कसले मार्ला बाजी ?

काठमाडौं । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ दुई चर्चित युवा नेता उम्मेदवार रहेका कारण चर्चामा छ । डा राजन भट्टराईले वाम

उद्योगपति विनोद चौधरीले भने- विदेशिएका युवालाई स्वदेश फर्काउने चाहना

कपिलवस्तु । नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीले देशमा औद्योगीकरणको लहर चलाएर विदेशिएका युवालाई स्वदेश फर्काउने आफ्नो चाहना रहेको बताएका छन् । कपिलवस्तुको तौलिहवामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले

आयोगबाट निर्वाचन प्रचारप्रसारको स्थलगत अनुगमन,आचारसंहिता विपरीतका सामग्री हटार्इयो

काठमाडौँ । निर्वाचन आयुक्त सुधीरकुमार शाहले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सिलसिलामा राजनीतिक दल तथा उम्मेदवारबाट भइरहेको प्रचारप्रसार अवस्थाको आज स्थलगत अनुगमन गरेका छन्। आयुक्त शाहले भक्तपुरको मुख्य निर्वाचन अधिकृतको

एमाले उम्मेद्वार लालबाबु पन्डितलाई लक्षित गरेर बम प्रहार

मोरङ । मोरङको क्षेत्र नम्बर ६ बाट उम्मेद्वार बनेका एमाले नेता लालबाबु पन्डितलाई लक्षित गरेर बम प्रहार भएको छ । बुढीगंगा गाउँपालिका ५ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्न जाने क्रममा

मतदान अधिकृत बेपत्ता, मदिराले लठ्ठिएको हुनसक्ने प्रहरीको आशंका

बाजुरा । बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ

कम्युनिष्टले जिते देशमा फेरि चुनाव हुँदैन, निर्धक्क हिँडडुल गर्नसमेत पाइँदैनः देउवा

तेह्रथुम । प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने स्थिति देखा परेकोले लोकतान्त्रिक संविधान र शासन पद्धतिलाई जोगाउन नेपाली कांग्रेसलाई जिताउनु पर्ने

कांग्रेसका नरहरिसँग २ पटक हारेका इश्वर पोखरेलले प्रकाशशरण महतलाई जित्लान् ?

काठमाडौं । आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र नेपाली काँग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महतबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको