एमाले उम्मेद्वार लालबाबु पन्डितलाई लक्षित गरेर बम प्रहार



मोरङ । मोरङको क्षेत्र नम्बर ६ बाट उम्मेद्वार बनेका एमाले नेता लालबाबु पन्डितलाई लक्षित गरेर बम प्रहार भएको छ ।

बुढीगंगा गाउँपालिका ५ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्न जाने क्रममा पन्डितलाई लक्षित गरेर बम प्रहार भएको हो ।

बम प्रहारबाट कुनै मानवीय क्षती भएको छैन । पन्डितपनि कुशल रहेको छन् ।


क्लिकमाण्डू