सिन्धुपाल्चोक २ मा पशुपति शम्शेर अगाडि

काठमाडौं । सुरुवाति मतगणना अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रीक)का अध्यक्ष पशुपति शम्शेर राणाले अग्रता लिएका छन् । उनले अहिलेसम्मको अबस्थामा ५४३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता

ताप्लेजुङमा एमालेका योगश भट्टराई र रसुवामा नेपाली काँग्रेसका मोहन आचार्य अगाडि

काठमाडौं । एकमात्र निर्वाचन क्षेत्र भएको रसुवाको मतगणनाको सुरुवाति अग्रता नेपाली काँग्रेसका मोहन आचार्यले ७२१ मल ल्याएका छन् भने नेकपा एमालेका जनार्दन ढकालले ४२१ मत ल्याएर पक्ष्याई रहेका छन् ।

भोजपुरमा काँग्रेस अगाडि, गठबन्धन पछ्याउदै

काठमाडौं । भोजपुरको ताजा मतपरिणाम अनुसार नेपाली काँग्रेसका उमेशजंग रायमाझीले २८७ मत ल्याई सुरुवाति अग्रता लिएका छन् । उनिसँग प्रतिस्पर्धा गरिरहेका नेकपा एमालेका सुदन किराँतीले २२२ मत ल्याएका छन् ।

मुस्ताङको ताजा मतपरिणाम एमाले अगाडि, काँग्रेस पक्ष्याउदै

काठमाडौं । एकमात्र निर्वा क्षत्र रहेको मुस्ताङमा नेकपा एमालेका उम्मेद्वार प्रेमप्रसाद तुलाचनले २७१ मत ल्याएका छन् । नेपाली काँग्रेसका रोमीगौचन थकालीले २५४ मत ल्याएर पक्ष्याई रहेका छन् । थोरै मत

सिन्धुपाल्चोकमा अग्नी सापकोटा दोब्बर मतले अगाडि

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेद्वार अग्नी सापकोटा दोब्बर मतले अगाडि रहेका छन् । सुरुवाति मतपरिणाम भएपनि नेपाली काँग्रेसका उम्मेद्वार संचारमन्त्री मोहन बहादुर बस्नेत दोब्बर मतले

ओखलढुङ्गा: यज्ञराज अघि-अघि रामहरी पछि-पछि

काठमाडौं । ओखलढुङ्गाको सुरुवाती मतगणना अनुसार नेकपा एमाले अग्रता बनाएको छ । एउटा मात्रै निर्वाचन क्षेत्र भएको ओखलढुङ्गामा एमालेका यज्ञराज सुनुवारले ४७७ मत ल्याउदा नेपाली काँग्रेसका रामहरी खतिवडाले ४५० मत

१० जिल्लाको मतगणना सुरु, मनाङ र मुस्ताङको आजै परिणाम आउने

काठमाडौ  ।  पहिलो चरणमा निर्वाचन सम्पन्न भएका कुल ३२ जिल्ला मध्ये केही जिल्लामा आज साँझदेखि मतगणना सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरण अन्तर्गत यही मंसिर १० गते

सार्क स्थापनाको ३२ बर्ष पुरा, दक्षिण एशियाको समृद्धिको सपना अधुरै

काठमाडौं । दक्षिण एशियाको समृद्धि र यस भेगका गरिब जनताको जीवनस्तर उकास्ने लक्ष्यका साथ स्थापना भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) आजदेखि ३३ औँ वर्षमा प्रवेश गरेको छ ।

३७ स्थानमा साँझ ५ बजेदेखि मतगणना, कोको छन् ‘हेवीवेट’ ? कुन क्षेत्रमा कसले जित्ला ?

काठमाडौं । पहिलो चरणमा निर्वाचन भएको ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा ५ बजेबाट मतगणना सुरु हुने भएको छ । यी ३७ सिटमध्ये केही क्षेत्रमा ‘हेवीवेट’ नेता समेत मैदानमा उत्रेका थिए

बालकोटमा काँग्रेस-एमालेबीच झडप, ३ घाइते, १५ वटा घरको सिसा झर्यामझुरुम् 

भक्तपुर । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको क्रममा आज भक्तपुर क्षेत्र नं. २ को सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित गणेश प्रावि केन्द्र आसपासको क्षेत्रमा झडप भएको छ । काँग्रेस र एमालेका कार्यकर्ताबीच भएको