ताप्लेजुङमा एमालेका योगश भट्टराई र रसुवामा नेपाली काँग्रेसका मोहन आचार्य अगाडि



काठमाडौं । एकमात्र निर्वाचन क्षेत्र भएको रसुवाको मतगणनाको सुरुवाति अग्रता नेपाली काँग्रेसका मोहन आचार्यले ७२१ मल ल्याएका छन् भने नेकपा एमालेका जनार्दन ढकालले ४२१ मत ल्याएर पक्ष्याई रहेका छन् ।

ताप्लेजुङमा नेकपा एमालेका युवा नेता योगेश भट्टराई आफ्नो प्रतिस्पर्धी भन्दा दोब्बर मतले अगाडि छन् । भट्टराईले १३१४ मत ल्याउदा उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका केशब प्रसाद दाहालले ६८३ मत लएका छन् । यो अत्यन्त सुरुवाति परिणाम हो ।


क्लिकमान्डु