भोजपुरमा काँग्रेस अगाडि, गठबन्धन पछ्याउदै



काठमाडौं । भोजपुरको ताजा मतपरिणाम अनुसार नेपाली काँग्रेसका उमेशजंग रायमाझीले २८७ मत ल्याई सुरुवाति अग्रता लिएका छन् ।

उनिसँग प्रतिस्पर्धा गरिरहेका नेकपा एमालेका सुदन किराँतीले २२२ मत ल्याएका छन् ।


क्लिकमान्डु