सिन्धुपाल्चोकमा अग्नी सापकोटा दोब्बर मतले अगाडि



काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेद्वार अग्नी सापकोटा दोब्बर मतले अगाडि रहेका छन् ।

सुरुवाति मतपरिणाम भएपनि नेपाली काँग्रेसका उम्मेद्वार संचारमन्त्री मोहन बहादुर बस्नेत दोब्बर मतले पछाडि परेका छन् ।

सापकोटाले ७३५ मत ल्याउँद बस्नेतले ३३५ मत ल्याएका छन् ।


क्लिकमान्डु