सिन्धुपाल्चोक २ मा पशुपति शम्शेर अगाडि



काठमाडौं । सुरुवाति मतगणना अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रीक)का अध्यक्ष पशुपति शम्शेर राणाले अग्रता लिएका छन् ।

उनले अहिलेसम्मको अबस्थामा ५४३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता शेरबहादुर तामाङले ४२३ मत ल्याएका छन् ।


क्लिकमान्डु