मुस्ताङको ताजा मतपरिणाम एमाले अगाडि, काँग्रेस पक्ष्याउदै



काठमाडौं । एकमात्र निर्वा क्षत्र रहेको मुस्ताङमा नेकपा एमालेका उम्मेद्वार प्रेमप्रसाद तुलाचनले २७१ मत ल्याएका छन् । नेपाली काँग्रेसका रोमीगौचन थकालीले २५४ मत ल्याएर पक्ष्याई रहेका छन् ।

थोरै मत भएकाले आज मध्यरातिसम्म परिणाम आउने आाकलन गरिएको छ ।


क्लिकमान्डु