सिन्धुपाल्चोकामा झडप एक गम्भिर घाइते



काठमाडौं । सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर १ बलेफी गाउँपालिकाको माखास्थित कालिकादेवी प्रावि केन्द्रमा झडप भएको छ ।

उक्त झडपमा परी वडा सदस्य लक्ष्मण अधिकारी गम्भीर घाइते भएका छन् । काइते अधिमारीलाई उपचारका लागि सिन्धु सदाबहार अस्पतालमा ल्याइदै ल्याइदै गरेको प्रहरीले जनाएको छ । उक्त झडप रोक्न प्रहरीले १ राउण्ड हवाइ फायर गरेको स्थानीयवासीले जानकारी दिएका छन् ।


क्लिकमाण्डू