नुवाकोट मतगणना: रामशरण महत र हितबहादुर बराबर, अर्जुननरसिंह पछाडि



काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ मा सुरुवाति २०० मत गणनागर्दा २ मत बदर भएको छ भने, नेपाली काँग्रेसका उम्मेद्वार डा. रामशरण महतले ९९ मत ल्याएका छन् ।

बाम गठबन्धनबाट उम्मेद्वार बनेकामा ओवादी केन्द्रका हितबहादुर तामाङले पनि समन ९९ मत ल्याएका छन् ।

क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेद्वार नारायण खतिवडाले १८५ मत ल्याई अग्रता कायमगर्दा नेपाली काँग्रेसका उम्मेद्वार अर्जुननर सिंह केसी १२७ मत ल्याई पछाडि परेका छन् ।


क्लिकमान्डु