रसुवामा काँग्रेसको अग्रता बढ्दै



काठमाडौं । प्रतिनिधिसभा पहिलो चरणको सुरुवात देखि नै नेपाली काँग्रेसले अग्रता लिएको रसुवामा अहिले मतान्तर निकै बढेको छ ।

नेपाली काँग्रेसका उम्मेद्वार मोहन आचार्यले १ हजार २७४सय मतले अग्रता लिएका छन् । उनले अहिलेसम्म ३ हजार ५२३ र नेकपा एमालेका उम्मेद्वार जनार्दन ढकालले २ हजार २४९ मत ल्याएका छन् ।


क्लिकमान्डु