बाबुराम भट्टराई २०७ मतले अगाडि



काठमाडौं । गोरखा निर्वाचन अगाडि देखिनै निकै चर्चामा रहेको जिल्ला हो । नयाँ शक्ती पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका प्रभाबशाली नेता नारायणकाजी क्षेष्ठ बिच प्रतिस्पर्धा भएकाले गोरखा क्षेत्रनम्बर २ निकै चर्चामा रहेको थियो ।

अहिलेसम्मको मतगणाना अनुसार भट्टराईले अग्रता कायम गरिरहेका छन् । उनले ३ हजार ६७३ मत ल्याएका छन् भने श्रेष्ठले ३ हजार ४६६ मत ल्याएका छन् । यी दुइको मतान्तर २०७ रहेको छ ।


क्लिकमान्डु