नुवाकोट १ मा रामशरण महतको अग्रता




काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेद्वार डा. रामशरण महतले ७११ मत ल्याएका छन् ।

बाम गठबन्धनबाट उम्मेद्वार बनेकामा ओवादी केन्द्रका हितबहादुर तामाङले ५२४ मत ल्याएका छन् । सुरुमा २०० मत गन्दा बराबर भएकोमा पछिल्लो परिणाम अनुसार महतले १८७ मतले अग्रता लिएका छन् ।


क्लिकमान्डु