अक्सफोर्डका बैज्ञानिकले बनाएको कोरोेनाविरुद्धको खोप मानिसमा परीक्षण हुने

एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप मानिसमा परिक्षण गर्न शुरु गरिएको छ । अक्सफोर्डका वैज्ञानिकले यसको परीक्षण सुरु गरेका हुन । यसको लागि २ जना स्वयमसेवन रहेका छन् । अध्ययनका लागि

मुकेश अम्बानीको रिलायन्स जिओमा फेसबुकले ६ खर्ब रुपैयाँ लगानी गर्ने

सोसल मिडिया साइट फेसबुकले भारतीय कम्पनी रिलायन्स इन्डस्ट्रीजको डिजिटल प्लेटफर्म रिलायन्स जियोमा ५ अर्ब ७० करोड अमेरिकी डलर अमेरिकी डलर लगानी गरेको छ । फेसबुकले बुधवार यो घोषणा गरेको हो ।

भारतको आन्द्र प्रदेश सरकारले प्रत्येक नागरिकलाई ३ वटा मास्क दिने

भारतको आन्द्र प्रदेश सरकारले कोरोनासँग लडन प्रत्येक नागरिकलाई ३ वटा मास्क वितरण गर्ने भएको छ । उक्त प्रदेश सरकारले कुल १६ करोड मास्क आफ्नो राज्यका जनतालाई बाड्ने भएको हो ।

युरोपका अर्थमन्त्रीको बैठक बिना निष्कर्ष टुंगियो,राहत प्याकेजमा निर्णय भएन

युरोपियन संघका वित्त मन्त्रीहरुले १६ घण्टासम्म गरेको कुराकानी अन्ततः बिना निश्कर्ष टुंगिएको छ । पोर्चुगलका वित्त मन्त्री तथा युरोग्रुपका प्रेसिडेन्ट मारियो सेन्टेनोले एक ट्विट गर्दै यसबारेमा जानकारी दिएका छन् ।

ट्रम्पले बिर्सिए नियमै बनाएर विश्वलाई मास्क लाउन सिकाउने त्यो अमेरिकी इतिहास

काठमाडौं । एशिया क्षेत्रमा नोवेल कोरोना भाइरस संक्रमणले उग्ररुप लिएपछि तुरुन्तै मास्क लगाउन शुरु भयो । ताइवान र फिलिपिन्समा त कतिपया अवस्थामा मास्क लगाउनु बाध्यकारी नियमजस्तै बन्यो । तर एशियामा

अमेरिकामा कोरोना आतंक : २४ घण्टामा ११६९ जनाको मृत्यु, ३० हजार नयाँ संक्रमित

अमेरिका । पछिल्लो समय कोरोना भाइरस संक्रमणको केन्द्रविन्दु बनेको अमेरिकामा दैनिक मृत्यु हुने संख्यामा नयाँ रेकर्ड बनेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १

कोरोनासँग लड्न भारतलाई विश्व बैंकले १ अर्ब अमेरिकी डलर सहयोग गर्ने

नयाँ दिल्ली । विश्वरभर कोरोनाले आतंक मच्चाएपछि त्यससँग जुध्न विश्व बैंकले सहयोग गर्न थालेको छ । कोरोना भाइरस नियन्त्रणका लागि विश्व बैंकले पहिलो चरणमा विभिन्न देशलाई १ अर्व ९० करोड

लन्डनबाट कोरोना संक्रमित नेपाली महिलाको कहरः साह्रै पीडा भयो, निको हुने छाँटकाँट छैन

काठमाडौं । बेलायत बस्दै आएकी भगवती रानाभाट कोरोना संक्रमण देखिएपछि गत शुक्रबार लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा अस्पताल भर्ना भएकी थिइन् । १० दिनको आइसोलेसनपछि अस्पताल भर्ना

कोरोनाको ‘इपिसेन्टर’ चीनबाट इटाली सर्यो, कोरियाले अपनाएको त्यो रणनीति…

काठमाडौं । दुई महिनाअघि चीनमा पहिलो पटक देखिएको कोरोना भाइरस यतिबेला विश्वका प्रायः सबैदेशमा फैलिसकेको छ । शुरुमा चीनका लागि मात्रै टाउको दुखाइको विषय बनेको थियो भने अहिले त्यो समस्या

लक डाउनमा पनि भारतमा सेयर बजार खुल्ने, नेपालले सिक्नुपर्ने पाठ

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबारदेखि लागु हुने गरेर २१ दिने लकडाउनको घोषणा गरेका छन् । लकडाउन घोषणा भएपनि भारतीय सेयर बजार भने खुल्ने भएको छ । भारतीय सेयर