भारतीय अर्बपति अडानीमाथि अमेरिकामा जालसाजीको मुद्दा, २५ करोड

एजेन्सी । भारतीय अर्बपति एवं विश्वका २२औं धनी उद्योगी गौतम अडानी अमेरिकाको न्युयोर्कस्थित न्याय विभागले सरकारी ऊर्जा आपूर्ति सुरक्षित गर्नका लागि भारतीय अधिकारीहरुलाई करोडौं डलर घुस दिने योजना बनाएको आरोपमा

थाइल्यान्डमा ‘फोर्ब्स ग्लोबल सीईओ सम्मेलन’ सुरु

एजेन्सी । विश्वप्रसिद्ध अमेरिकी मिडिया फोर्ब्सको २२औं ग्लोबल सीईओ सम्मेलन थाइल्यान्डको बैंककमा आयोजना भएको छ । बुधबार सुरु भएको दुईदिने सम्मेलनमा विश्वभरका ४ सय जति व्यवसायी नेताहरु सहभागी छन् ।

युक्रेनले यसरी सम्झियो युद्धका १ हजार दिन

एजेन्सी । रुस-युक्रेन युद्धको १ हजार पुगेको दुखद् अवसरमा युक्रेनले मंगलबार रुसी क्षेत्रमा शक्तिशाली मिसाइल आक्रमण गरेको छ । रुसी फौजले भने ब्राएन्स्क क्षेत्रमा युक्रेनले आक्रमण गरेका ६ मध्ये ५

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३८.७ प्रतिशतले वृद्धि

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा कमी आउँदा सुनको मूल्यमा वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा २०८० असोज मसान्तमा प्रतिब्यारल ९२.५२ अमेरिकी डलर रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य चालु आर्थिक

अमेरिकामा बस्ने विदेशीलाई अहिलेसम्मकै कठोर नीति, देशनिकाला गर्न ट्रम्पले सेना प्रयोग गर्ने

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आप्रवासीहरुका लागि वा उनीहरुविरुद्ध के कस्ता निर्णय गर्लान् भनेर आम चासोको विषय बनिरहेको छ। २० जनवरीमा ह्वाइट हाउसमा प्रवेश गर्न लागेका ट्रम्पले आप्रवासीहरुको

मिस युनिभर्स बनिन् डेनमार्ककी २१ वर्षीया भिक्टोरिया

एजेन्सी । डेनमार्ककी भिक्टोरिया जाएर थेलभिग यस वर्षको मिस युनिभर्स बनेकी छन् । हरेक वर्ष प्रतिस्पर्धा गराइने मिस युनिभर्सको ताज जित्ने उनी पहिलो डेन युवती पनि बनेकी छन् । यसअघि

भुटानले साढे ४ अर्बको बिटक्वाइन बेच्यो, डेढ खर्ब रुपैयाँ अझै बाँकी

जेन्सी । भुटान सरकारले प्रमुख क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्स मार्फत करिब ३ करोड ३५ लाख डलर (४ अर्ब ५१ करोड ६९लाख २ हजार १५० रुपैयाँ) बराबरको ३६७ बिटक्वाइन (बीटीसी) विक्री गरेको

भारतको मेडिकल कलेजमा भीषण आगलागी, कम्तिमा १० शिशुको मृत्यु, ३७ घाइते

भारत । भारतको उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा शुक्रबार राति भएको भीषण आगलागीमा परी कम्तिमा १० नवजात शिशुको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमअनुसार मेडिकल कलेजको नियोनेटल इन्टेन्सिभ

ट्रम्पले जितेपछि बाइडेन र सी चिनफिङबीच किन हुँदै छ भेटवार्ता ?

काठमाडौं । एशिया–प्रशान्त क्षेत्रका नेताहरूको शिखर सम्मेलन शुक्रबारदेखि लिमामा सुरु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङले अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको चुनावी विजयका कारण

ज्वालामुखीले बालीको पर्यटन प्रभावित, अष्ट्रेलियाबाट बालीका सबै उडान रद्द

एजेन्सी । इन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण आकाशमा बाक्लो धुवाँ फैलिँदा पर्यटकीय क्षेत्र बालीका लागि उडानहरु रद्द भएका छन् । विशेषगरी अष्ट्रेलियाबाट बालीका लागि तयारी भएका फ्लाइट रद्द गरिएको हो ।