युक्रेनको राजधानी किएभमा रूसी क्षेप्यास्त्र आक्रमण

एजेन्सी । युक्रेनी राष्ट्रपतिका ‘चिफ अफ स्टाफ’ ले राजधानीमा रूसले मिसाइल आक्रमणको चेतावनी दिएको बताएपछि अधिकारीहरूले देशव्यापी रूपमा सावधानी अपनाउन निर्देशन दिएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै

अमेरिकी ‘गभर्मेन्ट इफिसेन्सी’को नेतृत्वमा एलन मस्कसँगै भारतीय मूलका विवेक नियुक्त

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले टेस्लाका मालिक एलन मस्कसँगै भारतीय मूलका अमेरिकी उद्यमी विवेक रामास्वामीलाई डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सी (डीओजीई)को नेतृत्वको जिम्मा दिएका छन् । उनीहरुलाई नियुक्ति गर्दै

ट्रम्पको जितसँगै क्रिप्टोकरेन्सी आकासियो, केहो क्रिप्टोकरेन्सी ?

एजेन्सी । अमेरिको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितसँगै बिटक्वाइनको मूल्य ८० हजार अमेरिकी डलरले वृद्धि भएको छ। चुनाव प्रचारको क्रममा ट्रम्पले अमेरिकालाई विश्वकै क्रिप्टो क्यापिटल अर्थात् क्रिप्टोको राजधानी बनाउने प्रतिबद्धता

‘एकै दिनमा युद्ध रोक्ने’ घोषणा गरेका ट्रम्पले कहिले गराउलान् रुस-युक्रेन शान्ति वार्ता ?

उत्तर कोरियाका शासक किमसँग पहिलो पटक हात मिलाएका ट्रम्पले अफगानिस्तानबाट पनि अमेरिकी सेना फिर्ता गरेका थिए । यसपटकको चुनावअघि बारम्बार भनिरहेका थिए, ‘युक्रेन युद्ध एक दिनमै रोक्नसक्छु’ । तर उनले

ट्रम्पद्वारा पुटिनसँग टेलिफोन कुराकानी, युक्रेनमा तनाव नबढाउन आग्रह

वासिङ्टन । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरी युक्रेनमा युद्ध नबढाउन आग्रह गरेका छन् । द वासिङ्टन पोस्टले डेमोक्रेटिक प्रतिद्वन्द्वी कमला ह्यारिसमाथिको आश्चर्यजनक चुनावी विजयको

सिगेरु इसिबा पुन: जापानको प्रधानमन्त्री

एजेन्सी । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेता सिगेरु इसिबा दस्रो कार्यकालका लागि प्रधानमन्त्री पदमा निर्वाचित भएका छन् । विपक्षी नेत योसिहीको नोडालाई पराजित गर्दै संसद्‍मा उनले बहुमत पाएका

ट्रम्पले यस्तो बनाउँदैछन् टिम, एलन मस्कले के भूमिका पाउलान् ?

एजेन्सी । विश्वकै सर्वाधिक धनी उद्यमी एलन मस्कले अमेरिकामा हालै सम्पन्न राष्ट्रपति चुनामा राष्ट्रपति डोनाल्ड ट्रम्पको जितका लागि लाखौं डलर खर्च गरेका थिए । कुनै बेला ट्रम्पसँग दुश्मनीपूर्ण सम्बन्ध रहेका

विमानको भाडा महँगो भएको भन्दै बिरोध प्रदर्शन

काठमाडौं । नेपालको हवाई सेवा वैदेशिक रोजगारीमा निर्भर रहेका नेपालीहरूको आवश्यकतामा ध्यान दिनुपर्ने भन्दै माइतीघर मण्डलामा प्रदर्शनको गरिएको छ । भारतीय वायुसेवा कम्पनीहरूले गर्दा नेपालीहरूलाई सास्ती भइरहेको भन्दै प्रदर्शनको गरिएको

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

एजेन्सी । अमेरिकी लडाकू विमानले यमनी हुथी समुहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ। हुथी समूह यमनमा सक्रिय रहेको इरान समर्थित विद्रोही समूह हो

पाकिस्तानको क्वेटा रेलवे स्टेसनमा विस्फोट, २१ जनाको मृत्यु

बलुचिस्तान (एजेन्सी)। पाकिस्तानको बलुचिस्तानस्थित क्वेटा सहरको रेलवे स्टेसनमा शनिबार बिहान बम विस्फोट भएको छ । विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । अहिलेसम्म कम्तीमा ४६ जना घाइते भएका