बेइजिङका विश्वविद्यालय खुल्दै

काठमाडौं । कोरोनाको उद्मस्थल रहेको चीनमा नयाँ शैक्षिक वर्ष शुरू भएसँगै बेइजिङका क्याम्पस तथा विश्वविद्यालयले घर गएका विद्यार्थीहरूलाई कोभिड–१९ रोकथाम र नियन्त्रणका कडा उपाय अवलम्बन गर्दै फिर्ता बोलाउन थालेका छन्

कोरोनाको खोप तयार, तेसो चरणको परिक्षण अमेरिकामा हुँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्राजेनिकाले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको बताएका छन् । उनले अस्ट्राजेनिकाको खोपलाई अमेरिकी सरकारले जतिसक्दो चाँडो

कोरोनाले रोकेन चीनको औद्योगिक उत्पादन, सामान्य वृद्धि

काठमाडौं । चीनको आद्योगिक उत्पादन गत अगष्ट महिनामा वृद्धि भएको छ । निर्यात बजारको मागमा सामान्य गिरावट आएपनि देशभित्रको माग बढेपछि औद्योगिक उत्पादनमा वृद्धि भएको सर्भेक्षणले देखाएको छ । चिनियाँ

अढाई करोड पुगे कोरोना संक्रमित, अमेरिकामा झण्डै २ लाखको मृत्यु

काठमाडौं । कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमितहरुको सङ्ख्या २ करोड ५० लाखभन्दा बढी भएको छ । जोन हकिङ्गस विश्वविद्यालयले आइतबार दिएको जानकारी अनुसार विश्वभरी कुल सङ्क्रमितको संख्या २ करोड ५० लाख नौ

को होला जापानको नयाँ प्रधानमन्त्री ? पूर्व बैंकरदेखि किसानको छोरासम्म दौडमा

काठमाडौं जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्य समस्याका कारण राजीनामा गर्ने आफ्नो योजना घोषणा गरेपछि देशको सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका आवेको उत्तराधिकारी को हुन सक्छ भन्ने कुरा चर्चामा रहेको छ

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता भने-एप्पल बहिष्कार हुनसक्छ

काठमाडौं । संयुक्त राज्य अमेरिकाले चिनियाँ सामाजिक सञ्जाल ‘विच्याट’लाई प्रतिबन्ध लगायो भने चिनियाँ उपभोक्ताले एप्पल बहिष्कार गर्नसक्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार चेतावनी दिएका छन् । प्रसिद्ध सामाजिक सञ्जाल ‘विच्याट’

इजरायलमा भेटियो ११ सय बर्ष पूरानो सुनको सिक्का

काठमाडौं । मध्य इजरायलमा एउटा पुरातात्विक स्थलमा काम गरिरहेका एक स्वयंसेवी युवकले ४२५ वटा प्राचीन असर्फी फेला पारेका छन् । ती असर्फी गाडधन भएको अन्तरराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

कोरोना कहर -संसारभर २ करोड १० लाख संक्रमित

काठमाडौंं । विश्वमा २ करोड १० लाख ७४ हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।  विश्व स्वास्थ्य संगठनले शुक्रबार उक्त जानकारी दिएको हो । सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरी

चीनमा १ लाख ४१ हजार ३१० किलोमिटर रेलवे विस्तार

काठमाडौं । विश्वमा नै रेल सेवाको विस्तारमा अग्रणी बन्दै आएको चीनले झण्डै डेढ लाख किलोमिटर रेल सञ्जाल विस्तार गरेको छ । समाचारमा जनाइए अनुसार चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कूल

कुवेतले किन रोक्यो नेपालसहित ३० बढी मुलुकका हवाई यात्रु ?

काठमाडौं । खाडी मुलुक कुवेतले  भारत र चीन समेत ३० भन्दा बढी मुलुकका यात्रुलाई कुवेत प्रवेशमा रोक लगाएको छ । कुवेती नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले सबै विमानसेवा कम्पनीहरुलाई एक पत्र