कोरोना संकटको केन्द्रबाट अमेरिकाका नेपालीको अनुरोधः नडराउनुहोस्, सकभर

बाल्टिमोर ।  आजभन्दा ३ महिना अगाडि डिसेम्बरको पहिलो दिनमै चीनको वुहान शहरमा कोरोना भाइरस फैलिएको सुचना आयो । यो ३ महिनाको बीचमा त्यही चीनमा भाईरसकै कारण करिब ३ हजार ४ सय

भारतमा बिटक्वाइनको कारोबारमा लागेको प्रतिबन्ध हट्यो, बैंकले आपसी लेनदेनमा प्रयोग गर्न सक्ने

नयाँ दिल्ली । भारतमा क्रिप्टोकरेन्सी बिटक्वाइनमाथि लागेको प्रतिबन्ध हटेको छ । भारतको सर्बोच्च अदालतले रिजर्ब बैंक अफ इन्डिया(आरबीआई)ले लगाएको प्रतिबन्ध हटाउने फैसला गरेको हो । सन् २०१८ मा आरबीआईले निर्देशिका

भारतीय सेयर बजारका टाइकुन राकेश झुनझुनवाला इन्साइडर ट्रेडिङमा फसे

भारतीय सेयर बजारमा राकेश झुनुझुनवाल परिचित नाम हो । सेयर बजारमा लाग्नेहरुको लागि उनी सेयर बजारका गुरुपनि हुन् । पछिल्लो समय झुनुझुनवाल इन्साइडर ट्रेडिङमा फसेका छन् । भारतको सेयर बजारको

क्रिप्टोकरेन्सीकी महारानी रुजा इग्नातोवा, जो १५ अर्ब यूरो लिएर फरार भइन्

सन् २०१६ को शुरुवाती दिनमा ३६ वर्षे डा. रुजा इग्नातोवा लन्डनको प्रसिद्ध वेम्ली एरिनामा हजारौं मानिसलाई सम्बोधन उपस्थित भइन । रातो रंगको महंगो लेहेंगा, कानमा हिराका लामा झुम्का र ओठमा

चीन र अमेरिकाको व्यापार युद्धको छाँयामा विश्व अर्थतन्त्र

काठमाडौं । विश्वका २ ठूला महाशक्तिबीचको व्यापार युद्धका कारण सन् २०१९ मा विश्व अर्थतन्त्रमा नकारात्मक असरहरु देखा परे । जसलाई अन्तर्राष्ट्रिय मामिलाका जानकारहरुले १९ औं शताब्दिको अन्त्यतिर यूरोप र अमेरिकाबीच

इरान र अमेरिकाबीचको तनावले सुन र तेलको मूल्य अकासियो

अमेरिका र इरानबीचको तनावका कारण विश्वबजारमा तेलको कच्चा पदार्थ र सुनको मूल्य निकै बढेको छ । पेन्टागनले इरानले दर्जनभन्दा बालिस्टिक मिसाइल अमेरिकी सैन्य क्याम्पमा प्रहार गरेको बताएसँगै तेल कच्चा पदार्थको

ट्राफिक नियम उल्लंघन गर्दा ४४ लाख जरिवाना

भारतमा ट्राफिक नियम उल्लघंन गर्दा एक व्यक्तिले ४४ लाख रुपैयाँ जरिवाना तिरेका छन् । २ करोड भारु मूल्य पर्ने पोर्शा ९११ स्पोटर्स कारका मालिक रञ्जित देसाइले ४४ लाख रुपैयाँ जरिवाना

एक्सिस बैंकमा १५ हजार कर्मचारीले जागिर छाडे

एक्सिस बैंकमा पछिल्लो एक महिनामा १५ हजार कर्मचारीले जागिर छाडेका छन् । मिडिया रिपोर्टका अनुसार बैंकको व्यवस्थापनमा भएको परिवर्तनसँगै कर्मचारीलाई काम गर्न समस्या आएको थियो । जसले गर्दा मिड लेभल

इरानमा विमान दुर्घटनामा परेका सबैको मृत्यु   

इरानमा युक्रेनको बोइङ–७३७ विमान बुधबार दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तेहरानको इमाम खामेनी विमानस्थलबाट उडेको सो विमान उड्ने वित्तिकै दुर्घटना भएको थियो । यस विमानमा कम्तीमा १६७ जना

नयाँदिल्लीका २ कारखानामा आगलागी, ३ अग्नि नियन्त्रक घाइते

भारत । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा रहेका दुई कारखानामा मङ्गलबार आगलागी भएको छ ।  नयाँ दिल्लीको उत्तरी भागमा रहेको नरेला औद्योगिक क्षेत्रमा रहेका कारखानाहरुमा आगलागी भएको सरकारी अधिकारीहरुले जानकारी दिएका