चिनियाँ ब्रान्ड चेरी अब बेलायतमा पनि उत्पादन हुने

एजेन्सी । चिनियाँ कार कम्पनी चेरीले अब बेलायतमा पनि कार उत्पादन गर्ने तयारी गरेको छ । बेलायतस्थित चेरीका प्रमुख भिक्टर झाङले यसबारे कम्पनीले अब छिट्टै निर्णय गर्ने बताएका हुन् ।

भेनेजुएलाका विपक्षी नेता गोन्जालेले देश छाडे, स्पेनमा राजनीतिक शरण

एजेन्सी । भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले देश छोडेका छन् । गोन्जालेजले आइतबार भेनेजुएला छाडेर स्पेनमा राजनीतिक शरण लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भेनेजुएला छोड्नुअघि गोन्जालेज धेरै हप्तासम्म कराकसको

चीन अफ्रिका शिखर सम्मेलन: पश्चिमको गलत भाष्यलाई चिर्दै चिनियाँ ‘सफ्ट पावर’मा अभिवृद्धि

चीनका राष्ट्रपति सी चिनपिङले अफ्रिकी मुलुकहरूलाई ५० अर्ब डलरभन्दा बढीको लगानी र कम्तीमा १० लाख रोजगारीको घोषणा गरेर अफ्रिका महादेशमा चीनको सफ्ट पावरलाई अभिवृद्धि गरेका छन् । अघिल्लो साताको शुक्रवार

भारतबाट जर्मनी जाँदै गरेको विमानमा बम राखेको धम्कीपछि आपतकालीन अवतरण

एजेन्सी । भारतबाट जर्मनी जाँदै गरेको भिस्टारा एयरलाइन्सको विमानमा बम भेटिएको धम्की आएपछि विमानलाई टर्कीमा आपतकालीन अवतरण गरिएको छ । टर्कीका अधिकारीहरुका अनुसार शुक्रबार २३४ यात्रु र १३ चालक दलका

११९ खर्ब ५६ अर्बसहित एलिस विश्वकै सर्वाधिक धनी महिला

एजेन्सी । वालमार्ट कम्पनीकी उत्तराधिकारी एलिस वाल्टनलाई फोर्ब्सले विश्वकै सर्वाधिक धनी महिला घोषणा गरेको छ । ७४ वर्षीया एलिस वालमार्टका संस्थापक अमेरिकी अर्बपति साम वाल्टनकी छोरी हुन् । प्रसिद्ध अमेरिकी

युक्रेनसँग वार्ता गर्न रुस तयार छ: पुटिन

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । यसअघि कुर्स्क क्षेत्रमा किएभको आक्रमण जारी रहेको बेला वार्ताको विचारलाई उनले अस्वीकार गरेका थिए ।

चिनियाँ जासुसको आरोप लागेकी अमेरिकी कर्मचारी: चीनले दियो ८३ करोडको आलिशान घर, गाडी र उपहार

एजेन्सी । अमेरिकाको न्युयोर्कस्थित एक शीर्ष अधिकारीमाथि चीनका लागि जासुसी गरेको अभियोग लागेको छ । उच्च अधिकारी लिन्डा सनले कोरोना महामारीको क्रममा न्युयोर्क राज्यको एक आधिकारिक अनलाइन मिटिङको पहुँच चीन

अमेरिकाको एक स्कुलमा गोली चल्यो, दुई विद्यार्थीसहित दुई शिक्षकको मृत्यु

एजेन्सी । अमेरिकाको जर्जियाको एक हाईस्कूलमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ । सो घटनामा अन्य नौ जना घाइते भएका छन् । ब्यारो काउन्टीको विन्डरको अपलाची हाई स्कूलमा बुधबार

भेनेजुएलाका राष्ट्रपति मदुरोको विमान अमेरिकी कब्जामा

एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमान अमेरिकाले कब्जा गरेको जनाएको छ । उक्त जहाज गैरकानुनी रुपमा किनिएको र तस्करी गरेको आरोपमा मदुरोको जहाज नियन्त्रणमा लिएको अमेरिकाले जनाएको छ ।

विश्वका २५ देश: जहाँ सेना छैन, कसले दिन्छ सुरक्षा ?

संसारकै सबैभन्दा सानो देश भ्याटिकन सिटीदेखि हाइटी हुँदै पानामासम्मका देशमा सैन्य फौज छैन । सैन्य कोषको रकम उनीहरुले शिक्षा र स्वास्थ्यमा खर्च गरेका छन् । र सेना नभएकै कारण यी