थाइल्यान्डको राजनीतिले बिमस्टेक प्रभावित, सरकार गठनका लागि शीखर

काठमाडौं । थाइल्यान्डमा आगामी साताका लागि तय गरिएको बिमस्टेक शीखर सम्मेलन स्थगित भएको छ । थाइल्यान्ड सरकारले अर्को सूचना जारी नभएसम्मका लागि सम्मेलन स्थगित भएको जनाएको छ । थाइल्यान्डको सरकारले

जापानमा भीषण वर्षासँगै शक्तिशाली चक्रवातको चेतावनी

एजेन्सी । यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ । मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् । आँधीले

कामदारले अफिस टाइमपछि मालिकको फोन उठाउनु नपर्ने कानुन कार्यान्वयनमा, नेपालीलाई के फाइदा ?

एजेन्सी । अष्ट्रेलियामा कामदारहरुले कार्यालयको काम सकिएपछि आफ्ना मालिक वा रोजगारदाताको फोन वा म्यासेज इग्नोर गर्न मिल्ने कानुन कार्यान्वयनमा आएको छ । दिनभर कार्यालयको काम सकेर घर फर्किएपछि निजी समयमा

लेबनानमा इजरायल-हिजबुल्लाह युद्ध चर्किँदै, तर शान्ति सेनाको नेपाली फौज सुरक्षित

लेबनानमा रहेको हिजबुल्लाह समूह र इजरायलबीच रकेट आक्रमण तीब्र भइरहेका बेला शान्ति सेनाको रुपमा त्यहाँ खटिएको नेपाली फौज भने अहिलेसम्म सुरक्षित रहेको जनाएको छ एजेन्सी । हिजबुल्लाह समूहले आइतबार बिहान

अमेरिकी राष्ट्रपति निर्वाचन: कमला ह्यारिसको प्रमुख चुनौती अर्थतन्त्रको मुद्दा

एजेन्सी । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको तयारीमा रहेकी उपराष्ट्रपति कमला ह्यारिसका अगाडि थुप्रै चुनौती देखिएका छन् । तीमध्ये अर्थतन्त्रको मुद्दा उनको एक प्रमुख चुनौतीको रुपमा देखिएको छ ।

भारतमा वर्षाका कारण २२ को मृत्यु, १७ लाख व्यक्ति विस्थापित

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा विगत चार दिनदेखि परेको भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना बेपत्ता भएको अधिकारीहरूले शुक्रबार

बंगलादेशका बैंकले ब्याजदर बढाउँदै, केही महिनामै १० प्रतिशतभन्दा बढी पुग्‍नसक्ने

एजेन्सी । बंगलादेशको केन्द्रीय बैंकले ब्याजदर बढाउने भएको छ । केन्द्रीय बैंकका प्रमुख डा. अहसान एच मन्सुरका अनुसार केही दिनभित्रै ८.५ प्रतिशत ब्याजदरबाट बढाएर ९ प्रतिशत पुर्‍याउने तयारी भएको छ

सेयर बजारका नाममा भारतमा एकै वर्ष २७ अर्ब ८४ करोड ठगी

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित वाराणसीमा साइबर ठगले सेयर बजारमा लगानी गर्न प्रलोभन दिँदै एक युवकबाट १५ लाख ४९ हजार भारु ठगी गरेको घटना बाहिरियो । पीडित अमरेन्द्र कुमारले गत

भारतीय प्रधानमन्त्री मोदी किन जाँदै छन् युक्रेन ?

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने पोल्यान्ड र युक्रेन भ्रमणका क्रममा बुधबार पोल्याण्डतर्फ प्रस्थान गरेका छन्। कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा गरेको अवसरमा भ्रमणका लागि नयाँ दिल्लीबाट पोल्याण्ड

न्यायाधीशले धम्की दिए भन्दै एलन मस्कले बन्द गरे ब्राजिलको एक्स अफिस

एजेन्सी । ट्विटरको रुपमा चिनिने सामाजिक सञ्जाल एक्सले ब्राजिलमा आफ्नो कामकाज बन्द गरेको छ । एक्सका सीईओ एलन मस्कले यसबारे पहिले नै जानकारी दिएका थिए । उनले ब्राजिलको सर्वोच्च अदालतको