जापानमा सेप्टेम्बर २७ मा नयाँ प्रधानमन्त्रीको निर्वाचन गरिने

एजेन्सी । जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीले नयाँ नेता चयन गर्ने तथा सेप्टेम्बर २७ मा प्रधानमन्त्री चयन गर्ने जनाएको छ । वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले गत हप्ता आफ्नो सरकारका लागि

कमला ह्यारिसको बाचा: म राष्ट्रपति बने कर्पोरेट कर बढाउने छु

एजेन्सी । अमेरिकी उपराष्ट्रपति तथा राष्ट्रपति पदमा उम्मेदवारी दिएकी कमला ह्यारिसले यदि राष्ट्रपति निर्वाचन आफू विजयी भएको खण्डमा कर्पोरेट ट्याक्स २१ प्रतिशतबाट २८ प्रतिशत बढाउने घोषणा गरेकी छन् । आगामी

पाकिस्तानमा बाढी: १९ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको बलुचिस्तानमा सोमबारको भारी बर्षाका कारण १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ । डन न्यूजका अनुसार मनसुनी वर्षाले मानविय तथा भौतिक क्षति

बन्दुकसहित टेस्लामा चढेर रुसी नेताले जब एलन मस्कलाई बोलाए…

अमेरिकाले प्रतिबन्ध लगाएका रुसी नेताले मेसिनगन बोकेर टेस्लाको कार चढ्दै भने- ‘मेरा सबैभन्दा प्रिय अतिथि एलन मस्कले दिएको गाडी । युक्रेनविरुद्ध लड्न रुसी सैनिकका लागि यो गाडी धेरै उपयोगी छ

बंगलादेशमा सत्तापलट गराउने सेन्ट मार्टिनको के हो भूरणनीतिक महत्त्व ?

बंगालदेशमा आरक्षण कोटाको विरोधमा भएको प्रदर्शनले शेख हसिना वाजेदको सत्ता पल्टिएको सतही यथार्थका पछाडि लुकेको भूराजनीतिक खेलका विषयमा चर्चा चलिरहेको छ । वाजेदले गत साता आफ्ना कार्यकर्ताहरुलाई चिट्ठी पठाएर आफूले

अमेरिकी अर्थतन्त्रको सबैभन्दा ठूलो समस्या समाधान गर्ने कमला ह्यारिसको यस्तो योजना

एजेन्सी । अमेरिकामा हाल दुईवटा कुरा धेरैलाई थाहा छ कि, कोठा भाडा अत्यधिक महंगो छ र घर खरिद गर्नु असम्भव जस्तै बनिसकेको छ । घरजग्गा व्यवसायमा घरको आपूर्ति असाधारण रुपमा

महंगो पोलस्टोन्स कारको सस्तो भर्सन सार्वजनिक, कति पर्छ मूल्य ?

एजेन्सी । रोक्स मोटर, बीएडब्लू र पिनिनफेरिनाको पोलस्टोन्स ०१ ईआरईभी अफ रोडर चीनमा सार्वजनिक गरिएको छ । सानो ब्याट्री क्षमताको पोलस्टोन्स ०१ सुरुमा लन्च गरिएको मोडेलभन्दा ७ हजार अमेरिकी डलर

अभिनेता फोर्डले लगाएको ह्याट साढे ८ करोडमा विक्री

एजेन्सी । इन्डियाना जोन्स फिल्म फ्रेन्चाइजीको दोस्रो इन्स्टलमेन्टमा प्रसिद्ध अभिनेता ह्यारिसन फोर्डले लगाएको ह्याट (टोपी) झण्डै ६ लाख अमेरिकी डलरभन्दा धेरै मूल्यमा लिलामीमा विक्री भएको छ । ब्राउन कलरको विशेष

रुसी इन्धन भण्डारमा भीषण आक्रमण, युक्रेनले गर्‍यो ड्रोन हमला

एजेन्सी । युक्रेनी ड्रोन आक्रमणबाट आइतबार बिहान रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा एक तेल भण्डारण केन्द्रमा भीषण आगलागी भएको छ । सामाजिक सञ्जालमा प्रकाशित भिडियोमा आगो लागेपछि प्रोलेटार्स्क सहरमा बाक्लो कालो

बीवाईडी अब पाकिस्तानमा पनि, २ वर्षपछि आफ्नै फ्याक्ट्री खोल्ने

एजेन्सी । विशेषगरी एक वर्षयता बीवाईडीले आफ्नो विश्व बजार तीब्र रुपमा विस्तार गरिरहेको छ । यससँगै अब बीवाईडीले मुस्लिम बाहुल्य देश पाकिस्तानलाई पनि आफ्नो बजार बनाउन थालेको छ । जुन