देश छाडेर भागेकी शेख हसिनाविरुद्ध हत्या मुद्दामा अनुसन्धान

एजेन्सी । बंगलादेशमा एक महिनासम्म देशव्यापी प्रदर्शनको क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको घटनालाई लिएर बंगलादेशी पूर्वप्रधानमन्त्री शेख हसिनामाथि अनुसन्धान सुरु गरिएको छ । उक्त घटनामा तत्कालीन सरकारका अरु ६

शेख हसिनालाई अमेरिकाको जवाफ- ‘बंगलादेशको सत्ता उल्ट्याएको आरोप सरासर झुट’

एजेन्सी । बंगलादेशी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई अमेरिकाले सत्ताच्युत गरेको आरोप लगाएको विषयमा अमेरिकाले ध्यानाकर्षण गर्दै त्यसमा आफ्नो भूमिका नरहेको स्पष्ट पारेको छ । अमेरिकाले हसिनाको उक्त अभिव्यक्तिलाई केवल अफवाह

युक्रेनको युद्ध रणनीति: १ हजार किमी रुसी क्षेत्रभित्र छिर्‍यो युक्रेनी सेना

एजेन्सी । युक्रेनले आफ्ना सैनिकहरु रुसको भूमिको १ हजार वर्ग किलोमिटर भित्र छिरेको दाबी गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने यस आक्रमणलाई उक्साहटमा भएको ठूलो कदम भन्दै टिप्पणी

शेख हसिना सरकारलाई मोहम्मद युनुसको टिप्पणी- राक्षस गइसक्यो !

एजेन्सी । देशै छाडेर भागेकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना एक सातादेखि भारतमै शरण लिएर बसिरहेकी छन् । त्यहाँबाट बेलायत जाने तयारीमा रहे पनि अनुमति नपाउने भएपछि उनले भारत छाड्‍न सकेकी

हिन्डनबर्गको खुलासापछि चर्चामा रहेकी माधवी को हुन्, अडानी ग्रुपसँग उनको के साँठगाँठ ?

भारतीय धितोपत्र बोर्ड (सेबी) को अध्यक्ष माधवी पुरी बुचको अवैध लगानीबारे हिन्डनबर्गले खुलासा गरेसँगै उनीमाथि छानबिन गर्नुपर्ने माग भइरहेको छ । भारतीय धितोपत्र बोर्डको पहिलो महिला अध्यक्ष माधवी को हुन्

मध्य रातमा बिहारको एक मन्दिरमा भागदौड हुँदा ७ जनाको मृत्यु

काठमाडौं । भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै १० भन्दा बढी घाइते भएका छन् । बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि

युट्युबकी पूर्वप्रमुख सुसनको ५६ वर्षको उमेरमा निधन

एजेन्सी । युट्युबकी पूर्वप्रमुख सुसन वोजसिकीको ५६ वर्षको उमेरमा निधन भएको छ । गुगलका सीईओ सुन्दर पिचाइले सुसनको निधनबारे खबर सार्वजनिक गरेका हुन् । सुसन पछिल्लो २ वर्षयता फोक्सोको क्यान्सरबाट

देश छाडेर भागेकी शेख हसिनाले भनिन्: मलाई अमेरिकाले हटायो, छिट्टै फर्किन्छु

देशबाट भागेर भारत पुगेकी शेख हसिनाले भनिन्- ‘आशा नगुमाउनू, म छिट्टै फर्किन्छु । यदि म देशमै रहेको भए झन धेरैको मृत्यु हुनेवाला थियो । थप हत्या रोक्न मैले आफैँ छाडें

ओलम्पिकले आयोजक फ्रान्सको अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला ?

काठमाडौं । पेरिस ओलम्पिकअन्तर्गत आज अन्तिम दिन हो । २६ जुलाईबाट फ्रान्सको पेरिसमा सुरू भएको यो ‘खेलहरूको महाकुम्भ’ आज अर्थात अगस्ट ११ मा समाप्त हुँदैछ।  यसबीच यो महाकुम्भले फ्रान्सको अर्थतन्तमा

अडानीपछि भारतीय धितोपत्र बोर्ड अध्यक्षको अवैध लगानीबारे हिन्डनबर्गको खुलासा

भारतीय व्यवसायी गौतम अडानीको अनियमितताविरुद्ध उजुरी दिने हिन्डनबर्गको रिसर्चले भारतीय धितो तथा विनिमय बोर्ड (सेबी)की अध्यक्ष माधवी पुरी बुच र उनका पतिको अवैध लगानीबारे खुलासा गरेको छ । उक्त रिपोर्ट