अडानीपछि भारतीय धितोपत्र बोर्ड अध्यक्षको अवैध लगानीबारे हिन्डनबर्गको

भारतीय व्यवसायी गौतम अडानीको अनियमितताविरुद्ध उजुरी दिने हिन्डनबर्गको रिसर्चले भारतीय धितो तथा विनिमय बोर्ड (सेबी)की अध्यक्ष माधवी पुरी बुच र उनका पतिको अवैध लगानीबारे खुलासा गरेको छ । उक्त रिपोर्ट

आर्थिक वृद्धि हासिल गरिरहेको बंगलादेशमा किन भयो सत्ता पल्टाउने विद्रोह ?

बंगलादेशमा अघिल्लो साता प्रधानमन्त्री शेख हसिना वाजेद पदबाट राजीनामा दिएर भारततर्फ पलायन भएपछि नोबेल शान्ति पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । विद्यार्थीहरूले सरकारी पदमा

ब्राजिलमा विमान दुर्घटना, ६२ को मृत्यु

ब्राजिलको भिन्हेडो सहरस्थित मानव बस्तीमा विमान खसेको हो। जहाँ विमान तल ठाडो भएर खसिरहेको भिडियो सामाजिक सञ्जालमा मानिसहरुले पोस्ट गरिरहेका छन् । एजेन्सी । ६२ यात्रु बोकेर उडेको विमान ब्राजिलको

ल्याटिन अमेरिकामा बीवाईडीको आक्रामक विस्तार

एजेन्सी । विद्युतीय सवारी उत्पादनमा विश्वभर प्रभाव जमाउँदै गरेको बीवाईडी पछिल्लो समय ल्याटिन अमेरिकी देशहरुमा पनि तीब्र रुपमा आफ्नो व्यापार विस्तार गरेको छ । बीवाईडीको व्यापार विस्तारले ल्याटिन अमेरिकी देशहरुको

सरकार प्रमुखका रुपमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुसका चुनौती

एजेन्सी । नोबेल पुरस्कार विजेता तथा विश्वप्रख्यात अर्थशास्त्री मुहम्मद युनुसले बिहीबार बंगलादेशको अन्तरिम सरकारको प्रमुखको सपथ लिएका छन् । राजधानी ढाकास्थित राष्ट्रपति भवनमा राष्ट्रपति मोहम्मद शाहबुद्दीनले युनुस र नयाँ अन्तरिम

जापानमा शक्तिशाली भूकम्प, सुनामीको खतरा

एजेन्सी । जापानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि त्यस क्षेत्रमा सुनामी आउनसक्ने भन्दै सचेत गराइएको छ । अमेरिकी जियोलोजिकल स्भे अर्थात युएसजीएसका अनुसार जापाको दक्षिणी भागमा ७.१

ट्रम्पको हत्या योजनाको आरोपमा एक पाकिस्तानी पक्राउ

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसहित केही नेताहरुको हत्याको योजना आरोपमा एक जना पक्राउ परेका छन् । इरानसँग सम्बन्ध राख्ने एक पाकिस्तानी नागरिक पक्राउ परेको बीबीसीले जनाएको छ । एफबीआईका

बंगलादेशमा अब अर्थतन्त्र उकास्‍ने चिन्ता

एजेन्सी । बंगलादेशमा राजनीतिक परिवर्तनसँगै अब अर्थतन्त्रलाई बलियो बनाउने विषयमा सम्बन्धित व्यक्ति वा संस्थाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । पछिल्लो दशकदेखि नै आर्थिक मन्दीको सामना गरिरहेको बंगलादेशमा अर्थतन्त्र उकास्नका

नोबल पुरस्कार विजेता अर्थशास्त्री युनुस बने बंगलादेशमा अन्तरिम सरकार प्रमुख

एजेन्सी । बंगलादेशमा नयाँ सरकार गठन भएको छ । राष्ट्रपति मोहम्मद शाहमुदिनले नोबले पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद यूनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनाएको बीबीसीले उल्लेख गरेको छ । बांग्लादेशकी प्रधानमंत्री

निर्वासनका लागि शेख हसिना बेलायत जान नपाउने

बेलायती अधिकारीले भने- ‘अस्थायी शरण वा निर्वासन लिनका लागि बेलायत यात्रा गर्ने प्रावधान छैन ।’ बेलायतको शरण लिने तयारी गरेकी शेख हसिना अझै केही दिन दिल्लीमै बस्नुपर्ने भएको छ ।