भारतीय अन्तरिक्ष एजेन्सीद्वारा पृथ्वी अवलोकन उपग्रहको सफलतापूर्वक प्रक्षेपण

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले शुक्रबार पृथ्वी अवलोकन उपग्रह इओएस–०८ बोकेको तेस्रो र अन्तिम विकास उडान अर्थात सानो स्याटेलाइट लञ्च भेहिकल (एसएसएलभी)–डी ३ को सफलतापूर्वक प्रक्षेपण गरेको

३७ वर्षीया सिनावात्रा थाइल्यान्डको प्रधानमन्त्री

३७ वर्षीया पातोङतार्न थाइल्यान्डको दोस्रो महिला प्रधानमन्त्री बनिन्। उनी पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । थाइल्यान्डमा लामो समय शासन गरेको सिनावात्रा परिवारबाट प्रधानमन्त्री बन्ने उनी चौथो सदस्य पनि हुन् ।

अमेरिकी उप-विदेशमन्त्री नेपालमा, एमसीसी कार्यान्वयनमा आएपछि अमेरिकनको उपस्थिति बढ्यो

काठमाडौं । अमेरिकी व्यवस्थापन तथा स्रोतसम्बन्धी अमेरिकी उप-विदेशमन्त्री रिचार्ड वर्मा नेपाल आएका छन् । उप-विदेशमन्त्री रिचार्डले नेपाल भ्रमणको क्रममा नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र

न्यायाधीशलाई ट्रम्पको आग्रह: ‘हस मनी’ मुद्दाको सजाय निर्वाचनसम्म स्थगित गरिदिनू

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका वकिलले ट्रम्पविरुद्धको ‘हस मनी’ मुद्दाको सजाय आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनसम्मका लागि स्थगित गरिदिन आग्रह गरेका छन् । नोभेम्बरको राष्ट्रपति निर्वाचनमा रिपब्लिकनको तर्फबाट उम्मेदवार

विदेशी पर्यटक बोलाउँदै उत्तर कोरिया

एजेन्सी । उत्तर कोरियाले विदेशी पर्यटकका लागि आफ्नो एउटा सहर पाँच वर्षपछि खोल्ने तयारी गरेको छ । कोरोना महामारीको बेला सीमा बन्द गरेको उत्तर कोरियाले आगामी डिसेम्बरमा विदेशी पर्यटक भित्र्याउने

मंकीपक्स फैलिएपछि डब्लूएचओद्वारा स्वास्थ्य आपतकाल घोषणा, नेपाल कति सुरक्षित ?

घातक मानिएको एमपक्स अर्थात् मंकीपक्सका कारण हजारौं मानिस संक्रमित हुनुका साथै ४ सय ५० भन्दा धेरेको मृत्यु भएपछि विश्वभरका वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् । यसलाई तत्कालै नियन्त्रण नगरे धेरै

देशबाटै लखेट्ने धम्की दिएका ट्रम्पसँग किन नजिकिए एलन मस्क ?

एजेन्सी । टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कले सोसल मिडिया प्लेटफर्म एक्समा अमेरिकी पूर्वराष्ट्रपति तथा नोभेम्बरमा हुने राष्ट्रपति चुनावका रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्पको अन्तर्वार्ता गरेको विषयले यतिबेला व्यापक

शेख हसिनाका सल्लाहकार र कानुन मन्त्रीलाई १० दिन थुनामा राख्न अदालतको अनुमति

एजेन्सी । बंगलादेशका पूर्वकानुन मन्त्री र पूर्वप्रधानमन्त्री शेख हसिनाका सल्लाहकारलाई १० दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । बंगलादेशका पूर्वकानुन मन्त्री अनीसुल हक र पूर्वप्रधानमन्त्री हसिनाका निजी उद्योग र

थाइल्याण्डका प्रधानमन्त्री अदालतद्वारा बर्खास्त

एजेन्सी । थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाभिसिनलाई अदालतले बर्खास्त गरेको छ । संविधान उल्लंघन गर्दै एक जना वकिललाई मन्त्री बनाएकोमा उनलाई दोषी ठहर गर्दै अदालतले प्रधानमन्त्री पदबाट बर्दास्त हो । अदालतको

स्‍निकर्स उत्पादक मार्सले ४० खर्ब ५ अर्बमा केलोग्स कम्पनी खरिद गर्दै

पारिवारिक व्यवसायबाट स्थापित मार्सले स्निकर्स विक्रीबाट वार्षिक रुपमा ३८ करोड अमेरिकी डलरभन्दा बढी कमाउने गरेको छ । साथै यो विश्वभर सबैभन्दा बढी विक्री हुने क्यान्डी बारको रुपमा स्थापित छ ।