राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभाको आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज हपराह्न २:३१ बजे बस्ने गरी निर्धारण गरिएको सो बैठक विशेष

प्रधानन्यायाधीश नियुक्ति गर्न प्रमुख तीन दलबीच सहमति

काठमाडौं । प्रमुख राजनीतिक तीन दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली

सन् २०२३ मा ५० लाख पर्यटक भित्र्याउने कतारको लक्ष्य

एजेन्सी । विश्वकपपछि केही सुनसान देखिए पनि कतारले सन् २०२३ मा ५० लाखभन्दा बढी पर्यटक भित्रिने अनुमान गरेको छ । कतार एयरवेज र कतार पर्यटनका प्रमुख अकबर अल-बेकरले डिसेम्बर १९

जनतामा भ्रम छर्न रविले भ्रष्टाचार र सुशासनका नारा लगाएः योगेश भट्टराई

चितवन । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश र जनतालाई ढाँटेको आरोप लगाएका छन् । चितवनको भरतपुरमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रक्रिया पूरा

परराष्ट्रमन्त्री साउदले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री नियुक्त भएका छन् । उनले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपराह्न राष्ट्रपति भवन शीतलनिवासमा साउदलाई

रवि लामिछानेलाई चित्रबहादुर केसीले भने: खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गर्‍यो

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले राष्ट्रिय परिचय पत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्ने काम निजी कम्पनीलाई ठेक्का दिने सरकारको कामप्रति आपत्ति जनाएका छन् । पूर्वउपप्रधानमन्त्री

उमेशलालको भावुक भाषण: महामूर्ख रहेछु म !

६/७ महिनादेखि हामी चुनावमा होमिएका थियौं । लड्दै भीड्दै, अनेक ठक्कर खाँदै र मुठभेड गर्दै आज यो स्थानमा आइपुगेका छौं । करिब ०.५ का कारण र मेरा वस्तुगतका साथीहरुले गर्दा

काठमाडौं महानगर प्रमुख बालेनको चुनौती: सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले काठमाडौंको हितमा काम नगर्ने भए राजधानी या सिंहदरबार अन्यत्र सार्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमा स्टेटस लेख्दै प्रमुख शाहले सिंहदरबार या राजधानी

चीनलाई एक लाख बाँदर बेच्ने श्रीलंकाको तयारी

एजेन्सी । आर्थिक रूपमा संकटग्रस्त श्रीलंकाले चीनलाई एक लाख लोपोन्मुख बाँदर बेच्ने तयारी गरेको छ । श्रीलंकाका कृषिमन्त्री महिन्दा अमरविराले चीनमा बाँदर निर्यात गर्नेबारे तयारी भइरहेको बताएका हुन् । लोपोन्मुख

एमाले संसद विघटनको दाउमा छ, ओलीसँग एकता हुँदैन: माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन् । बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँगको भेटमा नेता नेपालले एमाले संसद विघटन गरी