‘सेतो सुन’को विषयमा अमेरिका र चीनबीच किन भइरहेको

काठमाडौं । अहिले संसार दीर्घकालीन ऊर्जा अर्थात् हरित ऊर्जाको प्रयोगतर्फ बढिरहेको छ । हरित ऊर्जातर्फ विश्व अग्रसर भइरहँदा हरेक देशको नजर जुन कुरामा परेको छ, त्यसको सबैभन्दा ठूलो भण्डारण ल्याटिन

एमालेले गण्डकी सरकार गुमायो, मुख्यमन्त्री खगराजले पाएनन् विश्वासको मत

पोखरा । नेकपा एमालेले गण्डकी प्रदेश सरकारको नेतृत्व गुमाएको छ । विश्वासको मत नपाएपछि मुख्यमन्त्री खगराज अधिकारी आज पदमुक्त भएका हुन् । गण्डकी प्रदेशसभामा अधिकारीले विश्वासको मत माग्दा २४ जना

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संवैधानिक परिषद्को बैठकलगायत विषयमा

नेपालमा गुगल दर्ता, आम्दानीको २ प्रतिशत सरकारलाई बुझाउनुपर्ने

काठमाडौं । विश्वकै ठूलो प्रविधि कम्पनीमध्येको गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) नेपालको कर प्रणालीमा दर्ता भएको छ । गोरखापत्र दैनिकका अनुसार आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा गुगल दर्ता भएको

यमनमा सहयोग वितरण स्थलमा भागदौड, ८५ जनाको मृत्यु

एजेन्सी । युद्धग्रस्त यमनमा बिहीबार आयोजित एक च्यारिटी वितरण कार्यक्रममा भएको झडपमा ८० जनाभन्दा बढीको मृत्यु भएको छ । घटनामा सयौँ घाइते भएका छन् । इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको

स्वर्णिम वाग्लेप्रति विश्वप्रकाशको कटाक्षः कांग्रेसबाट अवसर लिनेहरु नै अहिले कांग्रेसलाई भुले

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिचान बनाएकाहरुले कांग्रेसलाई भुल्न नहुने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज व्यास नगरपालिका–३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसबाट अवसर

हर्क साम्पाङले फेरि मागे वडाध्यक्षहरूको राजीनामा

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेरि वडाध्यक्षहरूको राजीनामा मागेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले वडाध्यक्षहरूको राजीनामा मागेका हुन् । वडाध्यक्षहरूले पटकपटक कार्यापालिका बैठक

नौ महिनामा १० खर्ब ८३ अर्ब व्यापार घाटा, वैदेशिक व्यापारमा १९ प्रतिशत कमी

काठमाडौं । चालू आवको ९ महिनामा नेपालले १० खबै ८३ अर्ब व्यापार घाटा व्यहोरेको छ । समीक्षा अवधिमा नेपालले १२ खर्ब १ अर्ब रुपैयाँको सामान आयात गर्दा १ खर्ब १८

रविप्रति घनश्याम भुसालको कटाक्षः ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा नेता बनेर हिँडेका छन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन् । बुधबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको शुभकामना

५ क्यासिनोले तिरेनन् १ अर्ब ५५ करोड रुपैयाँभन्दा धेरै राजस्व

काठमाडौं । विगत १० वर्ष यताको महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन नियाल्ने हो भने हरेक वर्ष क्यासिनो सञ्चालनको विषयमा पर्यटन विभागमाथि प्रश्न गरेको देखिन्छ । क्यासिनोबाट असुल्नुपर्ने विभिन्न शीर्षकका रकम