एमाले संसद विघटनको दाउमा छ, ओलीसँग एकता हुँदैन:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन् । बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँगको भेटमा नेता नेपालले एमाले संसद विघटन गरी

प्रचण्डका ‘ज्वाइँ मन्त्री’ आचार्य करोडौंका मालिक, कहाँ-कहाँ छ सम्पत्ति ?

काठमाडौं । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री जीवन आचार्यले सम्पत्ति विवरण बुझाएका छन् । सम्पत्ति विवरणमा उनीसँग करोडौंको सम्पत्ति भएको खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ज्वाइँसमेत

सरकारको नेतृत्व फेरि कांग्रेसको हातमा आउँछ: देउवा

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गरेका छन् । सभापति देउवाले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि

सभामुख निवासमा तीन शीर्षनेताको बैठक

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलका शीर्षनेताको बैठक सभामुख देवराज घिमिरेको बालुवाटारस्थित निवासमा बसेको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका

दाइले भेट्न खोज्नुभएको छ भन्दै ढाकाकुमारका भाइले दुर्गा प्रसाईंलाई फोन गरेको अडियो सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ माग गरेको घटनामा नयाँ ट्विस्ट आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरणमा सांसद

मन्त्री बनाउन पार्टी नेतृत्वले पैसा लिएको भए प्रमाणित गरेर देखाउनुस्ः मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मन्त्री बनाउन पार्टी नेतृत्वले रकम लिने गरेको भन्ने भनाइप्रति विश्वास गर्न नसकिने बताएका छन् । पार्टीका सभापति रवि लामिछानेले करोडौं रुपैयाँ लिएर

सरकारको गणितीय वर्चश्वमा प्रचण्ड रमाए: हिसिला यमी

काठमाडौं । नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष एवं पूर्वमन्त्री हिसिला यमीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार मिलाउन माहिर भए पनि नेतृत्व लिन भने सक्षम हुन

पैसा मागिएको अडियोबारे छानबिन गर्न संसदीय समिति बनाउन माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठका बारेमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै

संसदमा माफी माग्दै रास्वपाले भन्यो: विगतका यस्तै अरू घटनाको पनि छानबिन हुनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणलाई लिएर माफी मागेको छ । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा रास्वपाका सांसद सन्तोष परियारले उक्त टेलिफोन संवादलाई पार्टीले

रवि लामिछानेको ‘कोर टिम’मा को-को ?

१. यो अडियो सार्वजनिक हुनेबित्तिकै मैले पार्टी पंक्तिमा निर्देशन दिएको छु कि ७२ घण्टाभित्र छानबिन गरेर कारबाही अघि बढाउनु भनेर । ७२ घण्टाको अल्टिमेटम दिएको छु । देशका भ्रष्टाचारका काण्डहरु