पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन् । प्रहरी स्रोतकाअनुसार खाण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेका हुन् । उनलाई भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि

कुतियाकबर: दलानमा सारी र धोतीको झोलुंगो बनाएर बाढीबाट बच्चा जोगाउन विवश एउटा गाउँ

कञ्चनपुर । महाकालीपारिको नेपाली नगर हो, दोधरा चाँदनी । नगरपालिका आफैंमा देशका अरु भूभागभन्दा पर छ । त्यसभित्र पनि कुतियाकबर एउटा विरानो गाउँको परिचय बनाएर उभिएको छ । त्यहाँका बासिन्दासँग

टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमाले नेतासमेत रहेका सांसद टोपबहादुर रायमाझीको घरमा प्रहरीले खानतलासी गरेको छ । ललितपुरको सातदोबाटोमा रहेको रायमाझीको घरमा मंगलबार खानतलासीका गरेको प्रहरीले जनाएको

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । इस्लामाबाद हाईकोर्ट बाहिर सुरक्षाबलले खानलाई पक्राउ गरेको बीबीसीले जनाएको छ । इस्लामाबादका आईजीले खानलाई अल-कादिर ट्रस्ट प्रकरणमा पक्राउ गरिएको जनाएका

रास्वपा सांसद विनिता कठायतको प्रश्न- कहिले सुन्छ सरकारले कर्णालीको रोदन ?

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले सरकारले कहिले सुन्छ कर्णालीको रोदन भनेर प्रश्न गरेकी छन् । बैठकको शून्य समयमा उनले जुम्लाको सिन्जा उपत्यका

धेरै मानिसको सपनाको देश, जहाँ चार महिनामा भए २०७ गोलीकाण्ड

एजेन्सी । सन् २०२३ को मे ७ सम्ममा अमेरिकामा २०७ गोलीकाण्ड भएका छन् । सन् २०२३ का चार माहिनामा भएको गोलीबारी २०१३ यताकै सबैभन्दा बढी हो । अमेरिकामा सामूहिक गोलीबारीहरू

भारतको खरगोनमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते

एजेन्सी । भारत मध्यप्रदेशको खरगोन जिल्लामा मंगलबार निजी यात्रु बस पुलबाट खस्दा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । मंगलबार बिहान ओन प्रहरी चौकीअन्तर्गत दसंगा

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र

नेपाल-भारत सीमा व्यवस्थित नगर्दासम्म हाम्रो अर्थतन्त्र कठिन रहन्छः सांसद पौडेल

काठमाडौं । सांसद प्रदिप पौडेलले नेपाल र भारतको सीमा व्यवस्थित नगर्दासम्म हाम्रो अर्थतन्त्र, शान्ति सुरक्षा र सुशासन कायम गर्न कठिन भएको हुने बताएका छन् । उनले सीमाको नियमित निगरानी गर्न

नागरिकतासम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग

चेक रिपब्लिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नागरिकतासम्बन्धी विधेयक अघि बढाई तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकारसँग अनुरोध गरेको छ । चेक रिपब्लिकमा सम्पन्न संघको १५औँ क्षेत्रीय सम्मेलनले १४