रुसले माग्यो १३ परियोजनाको प्रस्ताव, रेल वे, सडकदेखि
काठमाडौं । सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुन सक्ने १३ परियोजनाका लागि रुसले नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्ताव मागेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी समकक्षीबीच