प्रधानमन्त्री जेठ १७ गते भारत जाने

काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री जेठ १७ गते भारत भ्रमणमा जाने भएको परराष्ट्रमन्त्री निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री दाहाल‍ यसपटक प्रधानमन्त्री बनेपछि

विदेशमा रहेका नेपालीलाई भोट हाल्न पाउने व्यवस्था गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले नागरिकतासम्बन्धी समस्या अविलम्ब समाधान गर्ने घोषणा गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो

मञ्जु खाण संसद बैठकमा उपस्थित

कामाडौं । नेपाली कांग्रेसकी सांसद मञ्जु खाण संघीय संसदको संयुक्त बैठकमा उपस्थित भएकी छन् । शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न बसेको प्रतिनिधि र राष्ट्रिय

विधेयक निष्कर्षमा पुर्‍याउन उपसमिति गठन

काठमाडौं । कानुन न्याय तथा मानवअधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई निष्कर्षमा पुर्‍याउन उपसमिति गठन गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन: सांसद जितेन्द्रनारायण देव

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्द्रनारायण देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई सचेत गराएका छन् । सो प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीमाथि कुनै पनि

अग्नि सापकोटाको नेतृत्वमा २० माओवादी नेता चीन प्रस्थान

काठमाडौं । प्रतिनिधि सभाका पूर्वसभामुखसमेत रहेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा नेतृत्वको २० सदस्यीय टोली चीन प्रस्थान गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति, अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा सापकोटा

गौतम अडानीलाई १.४६ अर्ब डलरको झट्का, धनीको सूचीमा एक स्थान तल झरे

काठमाडौं । अडानी ग्रुपका मालिक गौतम अडानीको सम्पत्तिमा भारी गिरावट आएको छ । बिहीबार ब्लूमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार अडानीको सम्पत्तिमा १.४६ अर्ब डलरको गिरावट आएको छ । उनको नेटवर्थ अब

संसदमा चित्रबहादुरको प्रश्न- प्रधानमन्त्रीले पहिलो भ्रमण भारतमै गर्नुपर्ने बाध्यता के हो ?

काठमाडौं । नेपालमा नयाँ प्रधानमन्त्री बनपछि पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्नाको कारणबारे संसदमा प्रश्न उठेको छ । बिहीबार प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तरमा राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले नेपालका प्रधानमन्त्रीको

प्रधानमन्त्रीलाई सांसदको प्रश्न: नक्कली भुटानी शरणार्थी प्रकरणमा भीभीआईपी विरुद्ध प्रमाण भेटिए के गर्नुहुन्छ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउने दाबी गरेका छन् । उनले प्रहरी प्रशासनलाई अनुसन्धानमा कुनै पनि हस्तक्षेप हुन नदिने बताए ।

भ्रष्टाचार र कमिसनको जालो अन्त्य गर्न निरन्तर लागेको छु : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) निकट प्रवास समन्वय समितिका सदस्य तथा प्रवासमा कार्यरत नेपाली