अमेरिकी केन्द्रीय बैंकले फेरि बढायो ब्याजदर, २२ वर्षयताकै

एजेन्सी । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले फेरि ब्याजदर बढाएको छ । पछिल्लो पटकको वृद्धिसँगै अमेरिकामा ब्याजदर २२ वर्षयताकै उच्च बनेको छ । बढ्दो मूल्यवृद्धिको सामना गर्न फेडले बुधबार ०.२५

उपप्रधानमन्त्री श्रेष्ठ महोत्तरीमा, प्रशासन र सुरक्षा प्रमुखलाई सेवा चुस्त बनाउन निर्देशन

बर्दिबास । संघीय सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशका सिडिओ, प्रशासनिक निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिलाई शान्तिसुरक्षा एवं समसामयिक सेवा तथा वितरण चुस्त बनाउन निर्देशन दिएका छन्

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर

काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले थापाको नियुक्ति बदर गर्ने आदेश जारी

गृहमन्त्रीको संलग्नताबिना विमानस्थलबाट सुन तस्करी हुन सक्दैनः एमाले नेता दाहाल

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सय किलो सुन तस्करी उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नताबिना हुन नसक्ने भन्दै गृहमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने माग राखेको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं । राष्ट्रियसभाको आजको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ २०८० पारित गरेको छ । मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारवाही गर्ने प्रयोजनका लागि सो

भारतका प्रधानमन्त्री मोदीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता

एजेन्सी । मणिपुर राज्यमा भएको हिंसाका कारण उत्पन्न गतिरोधका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने भएको छ । भारतीय कङ्ग्रेस पार्टीका सांसद गौरब गगोइले विपक्षी नेताहरूले

हिन्दीलाई विश्वभाषा बनाउन भारतद्वारा संयुक्त राष्ट्रसंघलाई १० लाख डलर प्रदान

एजेन्सी । भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ । भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवर्धन गर्न भारत सरकारले संयुक्त राष्ट्रसंघलाई १० लाख अमेरिकी डलर प्रदान गरेको

निर्वाचन आयोगमा खर्च विवरण बुझाइसकेको छु, भ्रम सिर्जना नगरियोस्: विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा अर्बपति व्यवसायी विनोद चौधरीले आफूले निर्वाचनमा भएको खर्च बुझाएको अवस्थामा पनि निर्वाचत आयोगले खर्च विवरण सार्वजनिक नगर्ने सूचीमा नाम समावेश गरेकोमा ध्यानाकर्षण जनाएका छन्

सुन प्रकरणमा पार्टीको आधिकारिक धारणा बनाउन एमालेले बोलायो बैठक

काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक क्विन्टल अवैध सुन बाहिरिएको विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । सुन प्रकरणमा संसदीय दलको बैठकले तय गर्ने

एउटा ‘अद्भुत’ सहर बनाउन साढे ६५४ खर्ब खर्च गरिरहेको साउदी अरब

एजेन्सी । आकाशमा उडिरहेका गाडीहरु । हरेक कुरामा आर्टिफिसिल इन्टिलिजेन्सको प्रयोग । मानिसले नै बनाएको कृतिम चन्द्रमा र हावामै चलिरहेको लिफ्ट । यो सबै कुरा कुनै ‘साइन्स फिक्सन’ फिल्मको दृश्यको