डेङ्गुबाट चितवनमा २ हजार सङ्क्रमित

चितवन । चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना

कुमारी बैंकको ४५ करोड ऋण नतिरेपछि कांग्रेस सांसद कार्कीलाई कालोसूचीमा राख्ने तयारी

काठमाडौं । कुमारी बैंकले नेपाली कांग्रेसका सांसद विष्णुकुमार कार्कीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । तत्कालीन एनसीसी बैंकबाट लिएको ४५ करोड रुपैयाँ ऋण नतिरेपछि बैंकले कार्कीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि

युक्रेन संकट समाधानका निम्ति सार्थक वार्ता गर्न भारतको जोड

एजेन्सी । भारतले युक्रेन संकट समाधानका निम्ति सार्थक वार्तामा जोड दिएको छ । जारी युक्रेन द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै भारतले वार्ता र कूटनीतिमा जोड दिएको हो । संयुक्त राष्ट्रसंघका लागि

संयुक्त राष्ट्र संघको उच्चस्तरीय फोरममा राष्ट्रिय योजना आयोग उपाध्यक्षले के भने ?

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्बोधन गरेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका उपाध्यक्ष श्रेष्ठले उच्चस्तरीय राजनीतिक मञ्च

राष्ट्रपति पाउने भएपछि एमालेसँगको गठबन्धनमा रहेका प्रचण्डलाई विश्वासका मत दिएका थियौं: खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएबापत नेपाली कांग्रेसले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गरेका छन् । मंगलबारदेखि सुरु

‘ब्ल्याक सी’को व्यापार सम्झौताबाट पछि हट्यो रुस, विश्वमा खाद्यान्न वितरण प्रणाली प्रभावित हुने

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार जुन निर्णय गरेका छन्, यसले पूरै विश्वलाई नै गम्भीर असर पर्ने सम्भावना बढेको छ। रुस युक्रेन युद्धको सुरुवात भएपछि पनि युक्रेनले ‘ब्ल्याक सी’

सामुदायिक विद्यालयका शिक्षकलाई काठमाडौं महानगरले आफ्नै स्रोतबाट मासिक तलब खुवाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो मातहत भित्रका सामूदायिक विद्यालयका शिक्षकहरुलाई मासिकरुपमै तलव उपलब्ध गराउने व्यवस्था गरेको छ । स्रोत भर्ना कोषमार्फत् आफूहरुले सामूदायिक विद्यालयका शिक्षकहरुलाई मासिकरुपमा नै तलव खुवाउने व्यवस्था

प्रहरीद्वारा १ अर्ब २६ करोडको चोरीका सामान बरामद

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले गएको एक वर्षमा १ अर्ब २६ करोड ४४ लाख २४ हजारको चोरी पैठारीका सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ । आर्थिक वर्ष

रास्वपा उपसभापति डीपी अर्याललाई धम्की दिने युवक पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई धम्की दिने युवकलाई प्रहरीले पक्राउ गरेको छ । असार २९ गते राति १:२६ बजे टाङको मजुवागढी रूपाकोट नगरपालिका-९ घर भई काठमाडौंको

ब्याजदरमा बैंकर्स संघकै अध्यक्षको बदमासी, हिजो एउटा, आज अर्कै कसरी ?

काठमाडौं । ब्याजदर निर्धारणमा वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष रहेका सुनिल केसी प्रमुख कार्यकारी अधिकृत (सीइओ) रहेको एनएमबि बैंकले नै बदमासी गरेको छ । बैंकिङ प्रणालीमा साढे