रास्वपा उपसभापति अर्याल भन्छन्- सांसदलाई पैसा बाँड्ने कुरा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा सांसदलाई पैसा बाँडिने कुरा मान्य नहुने बताएका छन् । सांसदलाई पैसा बाँड्नु हुँदैन भनेर

खर्च कटौतीमा निर्मम हुने अवसर गुमाएको बजेट, ट्याक्स ग्यापमा मौन, मौद्रिक नीतिको भर

अर्थतन्त्रको नाजुक अवस्थाका बीच अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटले नेपाली जनतालाई एकपटक पूरै तरंगित बनाउने अपेक्षा गरिएको थियो । कोभिड महामारी तथा रुस‑युक्रेन युद्धको असरस्वरुप

आईपीएलको ‘ब्राण्ड भ्यालु’ ११ खर्ब २० अर्ब, एक सिजनको कमाइ डेढ खर्ब बढी

काठमाडौं । भारतको स्वदेशी क्रिकेट लिग भए पनि ‘आईपीएल’को प्रतिक्षा विश्वभरकै क्रिकेट फ्यानलाई हुन्छ । आईपीएलमा खेल्ने टिमदेखि खेलाडीलाई लिएर विश्वभरमा नै प्रतिक्षा गरिएको हुन्छ । सोमबार राती आईपीएलको फाइनलसँगै

वैदेशिक रोजगारीमा जाने नेपालीले १ प्रतिशत सेवा शुल्क तिर्नु पर्ने

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीले १ प्रतिशत सेवा शुल्क तिर्नु पर्ने भएको छ । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने व्यवसायीले वैदेशिक रोजगारमा जाने व्यक्तिबाट असुल गरेको रकमबाट एक प्रतिशतका

विदेश घुम्न जाने नेपालीले ५ प्रतिशत कर तिर्नु पर्ने

काठमाडौं । सरकारले विदेश घुम्न जाने नेपालीबाट वैदेशिक पर्यटन शुल्क लिने भएको छ । नेपालबाट टुर प्याकेज खरिद गर्दै विदेश घुम्न जाने पर्यटकले त्यसरी तिर्ने रकममा थप ५ प्रतिशत वैदेशिक

आगामी वर्षदेखि विलासिता कर लिने सरकारको घोषणा, यी हुन् विलासी कर लाग्ने बस्तु

काठमाडौं । आगामी वर्षदेखि सरकारले विलाशी कर लिने भएको छ । सरकारले नेपालमा उपभोग हुने ३ प्रकारका बस्तुमा विलासि कर लिने भएको हो । आगामी वर्षदेखि पाँच तारे र सोभन्दा

सामाजिक सुरक्षा कोषमा आबद्ध भएर विदेश जानेले टेलिभिजन ल्याउँदा कर नलाग्ने

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम गर्ने नेपालीले स्वदेश फर्किंदा टेलिभिजन ल्याउँदा कर नलाग्ने बताएका छन् । उनले पेशा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण

१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेटः कहाँबाट आँउछ, कहाँ खर्च हुन्छ ?

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८

बागमती, विष्णुमतीलगायत नदी किनारामा रहेका अनधिकृत बसोबास हटाइने

काठमाडौं । सरकारले स्थानिय सरकारसंगको समन्वयमा बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनधिकृत बसोबास हटाउने भएको छ । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय तहसँगको समन्वयमा

नागढुंगा सुरुङमार्ग निर्माण सम्पन्न गर्न ५ अर्ब १३ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले नागढुङ्गा सुरुङमार्ग आगामी वर्ष निर्माण सम्पन्न गर्न ५ अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री प्रकाशशरण मतहले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै नागढुङ्गा