नारायणहिटी राजदरबार हत्याकाण्डको २२ वर्ष पूरा

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते शुक्रबार बेलुकीको पारिवारिक जमघटमा नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंश विनास

कांग्रेसभित्रका सबै गुटलाई भत्काउनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरुलाई भत्काउनुपर्ने बताएका छन् । बिहीबार नेपाल छापाखाना तथा सञ्चार सम्वद्ध श्रमिक संघको आयोजनामा काठमाडौंमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड

झलनाथले आक्रोशित हुँदै भने- गुन्डागर्दी सह्य छैन, पूर्वराजा राप्रपा अध्यक्ष बनेर हामीसँग प्रतिस्पर्धामा आए हुन्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरित भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि विधेयक संसदले पास गरेपछि

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

काठमाडौं । चार दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरू भएको छ । हैदरावाद हाउसमा प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय भेटवार्ता

रवि लामिछाने किन गए भारत ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत गएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने औपचारिक भारत भ्रमणमा रहेका बेला रास्वपा सभापति लामिछाने पनि भारत पुगेका हुन् ।

चीनसँगको निर्भरता कम गर्न अमेरिकासहित १४ देशले किन गरे सम्झौता ?

एजेन्सी । भारतको दिल्लीबाट छापिने हिन्दी र अंग्रेजी पत्रिकाहरुमा २९ मेमा भारतको नयाँ संसद भवनको उद्घाटन, संसद भवनको विषयमा भइरहेको प्रदर्शन र आन्दोलनरत कुस्तीबाजदेखि मणिपुरमा ३० चरमपन्थीहरुको मृत्युको विषयलाई महत्वपूर्ण

दुई दशक लामो पत्रकारिता यात्रालाई बिट मार्दै राजनीतिमा

पोखरा । पत्रकार उत्तम पौडेल दुई दशकभन्दा लामो पत्रकारिता यात्रालाई टुंग्याउँदै राजनीतिमा प्रवेश गरेका छन् । २२ वर्षदेखि पोखरामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

चार दिने औपचारिक भारत भ्रमणका लागि प्रधानमन्त्री नयाँ दिल्ली प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भारत भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहाल मध्याह्न १३:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु राष्ट्रहितविरूद्ध: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपतिले नागरिकता विधेयक प्रभाणीकरण गर्नु राष्टहितविरुद्ध भएको टिप्पणी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक प्रभाणीकरण गरेपछि सामाजिक सञ्जालमा पोस्ट

विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्। बुधबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयले