वैशाखयता २७ सहकारी कालोसूचीमाः लालीगुराँस, सुमेरु, तुलसी, जेष्टदेखि

काठमाडौं । वैशाखयता २७ वटा सहकारी संस्था कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार केही सहकारी पहिलो पटक कालोसूचीमा परेका हुन् भने केही पटक-पटक परेका छन् । कालोसूचीमा धेरै

वार्षिक खर्बौं रुपैयाँको टेक्सटायल आयात गर्छ भारत, नेपालबाटै किन्छ १९ अर्बको

काठमाडौं । विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको देश भारतले संसारको आयात तथा निर्यात क्षेत्रमा ठूलो हिस्सा ओगटेको छ । आयात तथा निर्यातमा ठूलो हिस्सा ओगटेको भारतले वैदेशिक व्यापारमा ठूलो योगदान

उत्पादन कटौती गर्ने साउदीको निर्णयले तेलको मूल्यमा उछाल

एजेन्सी । तेल उत्पादक देशहरु कच्चा तेलको मूल्यलाई कम हुन नदिन उत्पादन कटौती गर्ने विषलाई निरन्तरता दिने विषयमा सहमत भएका छन् । हालै साउदी अरबले जुलाईबाट तेलको उत्पादनलाई १० लाख

एप्पलले ल्यायो विश्वकै सबैभन्दा पातलो ल्यापटप, एआर-भिआर हेडसेट पनि सार्वजनिक

एजेन्सी । सोमबारबाट सुरु भएको प्रविधि कम्पनी एप्पलले आफ्नो विश्वव्यापी डेभलोपर्स कम्प्रेन्स (डब्ल्युडब्ल्युडिसि), को सुरुवातमा नै कम्पनीले संसारकै सबैभन्दा पातलो ल्यापटप सार्वजनिक गरेको छ ।९ जुनसम्म चल्ने डब्ल्युडब्ल्युडिसिको २०२३ को

जलवायु परिवर्तनको चपेटामा फस्दै नेपाल, वर्षातको लय बिग्रिँदा अर्थतन्त्रमै धक्का

काठमाडौं । लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीकी मनमाया पोखरेल बेला-बेला आकाश निहार्छिन् । बादलका साना-साना लेग्रा देख्दा पनि उनलाई पानी परी पो हाल्छ कि जस्तो लाग्छ । झुल्किँदादेखिको चरक्क चर्किने घामले

प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी १५ वटा राँगा: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी १५ वटा राँगा ल्याउनुमात्र भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख

राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयकमाथिको प्रश्नले संसद बैठक नै प्रभावित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको अघिल्लो दिन राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकका विषयमा प्रश्न उठेपछि केहीबेर संसद बैठक नै प्रभावित भएको छ । प्रधानमन्त्री दाहालले जवाफ दिने

रास्वपा सांसदले प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको भनेपछि संसदमा हंगामा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयअघि आफैंले उद्घाटन गरेरको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सट्टा भैसी चढेर भारत भ्रमणबाट आएको चर्चा भइरहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भनेपछि

जमिन साटासाट गरेर सीमा समस्या समाधान गर्ने बंगलादेश मोडल मेरो प्रस्ताव होइन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बंगलादेश मोडल आफ्नो प्रस्ताव नभएको बताएका छन् । सोमबार प्रतिनिधि सभामा विपक्षीले उठाएका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्रीले जमिन साटासाट गरेर सीमा समस्या समाधान

भारतीय प्रधानमन्त्रीले पहिलो पटक सीमा समस्या समाधानमा पहिलो पटक स्पष्ट विचार दिनुभयो: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धि विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढंगले आग्रह गरेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो भारतको