भारतमा एकैपटक ५०८ रेल बिसौनीको शिलान्यास

एजेन्सी । भारतमा एकैपटक ५०८ वटा रेल बिसौनीको शिलान्यास भएको छ । भारती प्रधानमन्त्री नरेन्द्र मोदीले ५०८ वटा रेल बिसौनी पुनर्निर्माण एवं विकास परियोजनाको शिलान्यास गरेका हुन् । भिडियो कन्फरेन्समार्फत

शृंगार सामग्रीमा बाहिरिन्छ ठूलो रकम, आँखा र ओठ शृंगारमा ५५ करोड, १ करोडको सिन्दुर आयात

काठमाडौं । दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ । सिन्दुर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो धनराशि बिदेसिएको छ । भन्सार विभागले सार्वजनिक गरेको

नब्बे हजार श्रीलंकाली खडेरीको चपेटामा

एजेन्सी । नब्बे हजारभन्दा बढी श्रीलंकाली खडेरीको चपेटामा परेका देशको विपद् व्यवस्थापन केन्द्रले बताएको छ । पूर्वी, उत्तरपश्चिमी र उत्तरी प्रान्तका साथै सम्बारगमुवा प्रान्त खडेरी परेको केन्द्रले आज बताएको हो

रुस-युक्रेनबीचको युद्धमा परमाणु आक्रमण हुने खतरा कति ?

एजेन्सी । रुस र युक्रेनबीच गत ५२४ दिन यता निरन्तर युद्ध जारी छ । डेढ वर्षअघि सुरु भएको यो युद्धमा दुवै पक्षका सयौं सैनिकहरुको मृत्यु भइसकेको छ । युद्धमा सुरुवाती

सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्छः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने बताए । शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणको

‘प्रधानमन्त्री कार्यालयलाई जगेडा कर्मचारी थन्क्याउने थलो होइन, सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गरौँ’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार बिहान आयोजित मन्त्रालय स्तरीय समस्या

प्रविधिपछि कृषि क्षेत्रमा प्रवेश गरे चिनियाँ अर्बपति ज्याक मा, माछा र समुन्द्री खाना उत्पादन गर्ने

एजेन्सी । चिनियाँ अर्बपति व्यवसायी ज्याक मा कृषि क्षेत्रमा प्रवेश गरेका छन् । केही समयअघि नेपालसमेत आएका माले हालै कृषि क्षेत्रसँग सम्बन्धित रहेको ‘एग्रो–टेक’ स्टार्टअपमा लगानी गरेका हुन् । चिनियाँ

एक क्विन्टल सुन तस्करी अनुसन्धानको जिम्मा सीआईबीलाई दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाउने भएको छ । राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार बिहीबार साँझ गृहमन्त्री, रक्षामन्त्री, महान्यायाधिवक्ता, प्रहरी महानिरीक्षक,

जलवायु मुद्दामा चीन गम्भीर नभएको अमेरिकी आरोप

एजेन्सी । अमेरिकाले जलवायु मुद्दामा चीन गम्भीर नभएको आरोप लगाएको छ । आफ्ना राजनीतिक लक्ष्य हासिल गर्न बेइजिङले विश्वलाई बेवास्ता गरेको आक्षेप पनि वासिङ्टन लगाएको छ ।  जलवायु परिवर्तनका प्रतिकूल

भारतले लगायो ल्यापटप, ट्याबलेट र कम्प्युटर आयातमा प्रतिबन्ध

एजेन्सी । स्वदेशमा नै बनेका उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै भारतले ल्यापटप, ट्याबलेट र कम्प्युटर (पिसी)को आयातमा कडाइ गरेको छ । भारत सरकारले बिहीबार एक सूचनामार्फत भारतमा आयात हुने यी वस्तुका