उडान प्रभावित हुँदा एनआरएनए कोरियाले नेपालमा मेडिकल किट

सउल (दक्षिण कोरिया) । एनआरएनए कोरियाले कोरोना भाइरस परीक्षण गर्ने चार हजार किटसहित अन्य स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । एक हप्ताअघि नै नेपाल पुगिसक्नुपर्ने उक्त किट विमान

अर्थतन्त्र जोगाउन यसरी ल्याउनुपर्छ राहत र सुविधा: सिए महेश गोदारको लेख

कोराना भाइरस (कोभिड १९) जसलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारीको रूपमा घोषणा गरेको छ । यसले विश्वको अर्थतन्त्रसँगै नेपालको अर्थव्यवस्थामा विनाशकारी प्रभाव पारिहेको छ । जनवरी २४ मा नेपालमा पहिलो

चार देशले चार्टर्ड उडान गरी नेपालबाट नागरिक लैजाँदै   

काठमाडौँ । नेपालमा रहेका विदेशी नगरिकलाई उनीहरुकै मुलुक फर्काउन धमाधम चार्टर्ड उडान गरिरहेका छन् । लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावासमार्फत् नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको

पर्यटकीय राजधानी पोखरामा ‘जिप फ्लायर’ उडानको एक दशक

पोखरा । हाई ग्राउड एडभेन्चर प्रालिले पर्यटकीय नगरी पोखरामा जिप फ्लायर शुरु गरेको एक दशक पूरा भएको छ । लेकसाइड अफिसदेखि नागबेली बाटोहुँदै सराङ्कोटसम्मै कम्पनीकै गाडीमा जान सकिन्छ । पहिले

कोरोनाविरुद्ध एकजुट हुन राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड-१९)विरुद्ध सबै एकजुट हुन अपिल गरेकी छन् । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति भन्डारीले कोरोना भाइरसका कारण सिंगो धर्ती युद्ध मैदान जस्तै भएको

मुलुकको समस्या सामूहिक रुपमा समाधान गरौंः अर्थमन्त्री खतिवडा

काठमाडाैं । अर्थ एवं सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोना रोगको संक्रमण रोकथाम सरकारको मात्र नभई सबैको साझा दायित्व भएको बताएका छन् । कोरोना रोगको संक्रमण रोकथाम गर्न चालेका कदमले अर्थतन्त्रमा

कालीमाटीमा खुद्रा व्यापारी र सर्वसाधारणलाई प्रवेश निषेध, आयातित तरकारी बिक्रीमा रोक

काठमाडौं । कालीमाटी फलफुल तथा तरकारी बजारमा सर्वसाधारण र खुद्रा व्यापारी प्रवेशमा रोक लगाइएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणको कारण देखाउँदै कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले शनिबारदेखि

कोरोना नियन्त्रणका लागि नेपाल लाइफको १ करोड सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले विश्वव्यापीरुपमा फैलिइरहेको कोरोना भाइरसको महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नेपाल लाइफले

पोखरामा कोरोनाको ७औं सक्रमित भेटिएको भन्ने हल्ला मात्रै: स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले पोखरामा शुक्रबार ७ औं कोरोना संक्रमित भेटिएको कुरा हल्ला मात्रै भएको बताएको छ । ‘धेरै मिडियामा पोखरामा ७औं संक्रमित भेटिएको कुरा आएको छ, तर अहिलेसम्म पुष्टि

मोबाइलबाट कोरोना परीक्षण गर्ने १०७ जना रेड जोनमा

काठमाडौं । कोरोना भाइरसको संक्रमण छ कि छैन भन्ने जाँच्न मिल्ने सरकारले बनाएको मोबाइल एपमार्फत परीक्षण गर्ने १०७ जना रेड जोनमा रहेको सरकारले बताएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता