निगम बचाउने हो भने रणनीतिक साझेदार अघि म्यानेजमेन्ट

चरम आर्थिक संकटबाट गुज्रिरहेको नेपाल वायू सेवा निमग यतिबेला संस्था चलाउनका लागि रणनीतिक साझेदारी खोज्ने तयारीमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत यसका लागि सहमति दिइसकेपछि निगम रणनीतिक साझेदार ल्याउनका

बैंकको संख्या १२/१५ वटामा झार्न खोजेका हौंः डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको अन्तर्वार्ता (भिडियो)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति यसैसाता सार्वजानिक गर्दैछ । असार २७ गते सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति अर्थ सचिव विदेश गएका कारण केही ढिलो भएको हो

ओमका कर्मचारीलाई सम्मानजनक समायोजन गर्छौंः एनएमबि बैंकका सीइओ केसीको अन्तर्वार्ता

एघार वर्षअघि फाइनान्स कम्पनीबाट वाणिज्य बैंकमा स्तरोन्नति भएको एनएमबि बैंक देशकै ठूला १० बैंकमा पर्न सफल भएको छ । बैंकले एकनासको वृद्धि गर्दै आफूलाई बलियो बनाउँदै लगेको छ । विदेशी

हावा गफमा बिग मर्जर भनेर भएन, स्पष्ट नीति नभई कसरी अघि बढ्ने ? मनोज ज्ञवालीको अन्तर्वार्ता

चाटर्ड एकाउन्टेन्स मनोज ज्ञवालीले बैकिङ करिअरको सुरुवात नेपाल राष्ट्र बैंकबाट गरेका छन् । नेपाल राष्ट्र बैंकमा ५ वर्ष  काम गरेपछि उनी ग्लोबल आइएमई बैंकमा गए । ग्लोबल आइएमईपछि ज्योति विकास

ट्रेकिङ शुल्क घटाऔं, गैरकानूनी पेमेन्ट वि च्याट र अलिपे बन्द गरौं: टान अध्यक्षको अन्तर्वार्ता

सरकारले नेपाल भ्रमण वर्ष २०२० बनाउने तयारी गरिरहेको पूर्वसन्ध्यामा पर्यटन लगानी सम्मेलन गर्ने तयारी सुरु गरेको छ । यसलाई सफल बनाउन निजी क्षेत्रसँग कसरी सहकार्य गर्न सकिन्छ ? नीतिगत समस्या,

धान र मकैको उत्पादन बढेको तथ्यांक आएपनि किन्न खोज्दा पाइदैनः आनन्द बगरियाको अन्तर्वार्ता

निम्बस ग्रुप कृषि आधारित रहेर उद्योग चलाउने नेपालको प्रमुख व्यवसायिक घराना हो । जसको नेतृत्व युवा व्यवसायी आनन्द बगरियाले गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका

कम्युनिष्टलाई भन्दा लगानीकर्ताले कांग्रेसलाई पत्याउँछन्ः पूर्वअर्थमन्त्री महत (भिडियोसहित)

सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलन केहीदिन अघि मात्रै सम्पन्न भएको छ । सरकारले लगानी सम्मेलन पूर्णरुपमा सफल भएको दाबी गरेको छ । तर, नेपाली कांग्रेसका केन्द्रिय सदस्यसमेत रहेका पूर्वअर्थमन्त्री

६% आर्थिक बृद्धि गर्न बजेट आएको होइन, अर्थमन्त्री असफल हुनुभयो: अर्थशास्त्री चन्दन सापकोटाको अन्तर्वार्ता

केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भइसकेको छ । सरकारले ‘सम्मृद्ध नेपाल सुखी नेपाली’ को नारा लगाउँदै आएको छ । के सरकारका क्रियाकलापहरु त्यही नारा पूरा

बैंकहरु बलियो हुनुपर्छ तर चर्को ब्याजले व्यवसायी मारेर धेरै नाफा कमाउनु भएन नि: शेखर गोल्छाको अन्तर्वार्ता

बैंकको ब्याजदर महंगो भएको भन्दै घटाउनुपर्ने माग राखेर उद्योगी/व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंग लगायतका संस्थाहरुले व्यवसायीको आन्दोलनमा ऐक्यवद्धता जनाइसकेका छन्

कागजमा होइन वास्तविक लगानी भित्र्याउँछौंः लगानी बोर्डका सिइओ अधिकारीको अन्तर्वार्ता

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी राष्ट्र बैंकका क्याडर हुन् । राष्ट्र बैंकको डेपुटी गभर्नरबाट अवकाश भएपछि लगानी बोर्डमा सीइओ भएका अधिकारी अहिले लगानी सम्मेलनको लागि व्यस्त छन् ।