१० अर्ब लगानीमा एक दर्जन ४ तारे होटल

काठमाडौं । पछिल्लो समय होटल खोल्ने होड चलिरहेको छ । पाँच तारे होटल मात्रै होइन एक दर्जन चारतारे होटलहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । केही होटल भने सञ्चालनमा आइसकेका

१ अर्ब लगानीमा यतिले भित्रायो ७२ सिटको एटिआर विमान

काठमाडौं । निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको छ । काठमाडौँमा आज अवतरण गरेको कल साइन नाइन–एएमएन ७२ सिटे विमान कम्पनीले १ अर्बमा खरिद गरेको हो

‘सबै सरकारी विद्यालयमा नि:शुल्क इन्टरनेट पुर्याऊ, फोरजी सेवा देशभर बनाऊ’

काठमाडौं । ब्यवस्थापिका संसदको अर्थसमितिले सरकारी विद्यालयहरुमा अनिवार्य रुपमा इन्टरनेट सेवा पुर्याउन निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । नेपाल टेलिकमले उपलब्ध गराएको एडिएसएल

मोवाइलबाटै यसरी लिनुहोस् प्राथमिक उपचारसम्बन्धी जानकारी

काठमाडौं । सामान्य स्वास्थ्य उपचारसम्बन्धी जानकारी लिन अब स्वास्थ्यचौकी र डाक्टरकहाँ गइरहनु पर्नेछैन । आफ्नो हातमा भएको मोवाइलले नै प्राथमिक स्वास्थ्य उपचार सम्बन्धी जानकारी दिनेछ । तर, त्यसका लागि तपाईंले

बुद्ध एयरले पोखरादेखि भरतपुरसम्म सिधा उडान सुरु गर्ने

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरादेखि चितवनको भरतपुरसम्म सिधा उडान सुरु गर्ने भएको छ । बुद्धले आगामी भदौ ३० देखि पोखरा र भरतपुर दैनिक एक उडान गर्ने

अपाचे आरटि आर मुभि टाइम सम्पन्न

काठमाडौं । अपाचे आर टि आर २०० ४ भि सिरिजकाग्राहकको साथमाटिम आर टि आर मुभि टाइम सम्पन्न भएको छ । जगदम्बा मोटर्सले आफ्नो १५० ग्राहकहरुको लागि मनोरञ्जन कार्यक्रमको रुपमा टिभिएस

एक मधेसी युवा, जसले ‘उज्यालो काठमाडौं’भित्र उज्वल भविष्य देखे र ५२ करोड लगानी गरे

काठमाडौं । मधेसमा जन्मे हुर्केका रोशन श्रीवास्तब एलएलसीपछि ‘टेन प्लस टु’ पढ्न करिब १० बर्षअघि काठमाडौं आएका थिए । अहिले उनी २९ बर्षका मात्रै भए । तर, व्यावसायिक घरानामा जन्मिएको

क्यासिनोमा करः काठमाडौंभन्दा पोखरा २० गुणा सस्तो

काठमाडौं । काठमाडौैंसहित ३ वटा महानगरपालिकाले पर्यटन उद्योगलाई लाग्ने करको दायरा बढाएका छन् । काठमाडौैं, विराटनगर र पोखरा महानगरपालिकाले पर्यटन क्षेत्रको उद्योगमा बार्षिक करको दायरा बढाउने भएका छन् । महानगरपालिकामध्ये

भारतिय चर्चित गायक कुमार सानुले गरे चन्द्रागिरी केबलकारको भ्रमण

काठमाडौं । भारतका चर्चित गायककुमार सानुले आज चन्द्रागिरिको भ्रमण गरेका छन् । भ्रमणमा क्रममाभालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकान गरे । कन्र्सटका लागि नेपालआएका ५९ वर्षिय कुमार

वायुसेवा निगमको टिकट अब अनलाइनबाटै किन्न सकिने

काठमाडौं । नेपाल वायुसेवा निगम आजदेखि अनलाइन बुकिङ्ग प्रणालीमा प्रवेश गरेको छ । अव निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको जुनसुकै भागबाट पनि टिकट बुकिङ्ग गर्न